२६ जेठ २०८३, मंगलबार

नेपालमा लगानी गर्न लगानी भिसा दिइने

जेठ १५, २०८३
काठमाडौं
नेपालमा लगानी गर्न लगानी भिसा दिइने

सरकारले नेपालमा लगानीका गर्न अध्ययन तथा अनुसन्धान गर्न लगानी भिसा उपलब्ध गराउने भएको छ ।

अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

‘लगानी बोर्डबाट स्वीकृत भएका योजनाहरूमा पुनः अन्य निकायहरू स्वीकृत लिनु नपर्ने गरी व्यवस्था मिलाइनेछ । स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ,' अर्थमन्त्री डा. वाग्लेले भने ।

salt training

कमेन्ट गर्नुहोस्