२६ जेठ २०८३, मंगलबार

सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने

जेठ १५, २०८३
बुटवल
सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने
फाइल फोटो

सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ ।

शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

पाल्पाको तिनाउ गाउँपालिका पर्ने १ हजार १२६ मिटरको सडकको भौतिक प्रगति ६१ प्रतिशत भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्