२६ जेठ २०८३, मंगलबार

सवारीसाधनमा दुर्घटना डिभाइस अनिवार्य गरिने

जेठ १५, २०८३
काठमाडौं
सवारीसाधनमा दुर्घटना डिभाइस अनिवार्य गरिने

अर्थमन्त्री स्वर्णिम वाग्लेले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनमा दुर्घटना डिभाइस जडान अनिवार्य गर्ने व्यवस्था गरिने घोषणा गरेका छन् ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले सवारी दुर्घटना कम गर्न सवारीसाधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था मिलाइने बताए । 

salt training

कमेन्ट गर्नुहोस्