३१ जेठ २०८३, आइतबार

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

जेठ ३०, २०८३
काठमाडौं
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि कार्कीलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्