२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओली दिल्लीमा, गृहमन्त्री सिंहले स्वागत गर्ने

चैत २३, २०७४
प्रधानमन्त्री ओली दिल्लीमा, गृहमन्त्री सिंहले स्वागत गर्ने

नयाँ दिल्ली २३ चैत–तीन दिने राजकीय भारत भ्रमणको शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओली राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दैछन् । 

प्रधानमन्त्रीलाई स्वागत गर्न राजनाथ विमानस्थल आइसकेका छन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी लगायत दिल्ली स्थित नेपाली दूतावासका प्रतिनिधिहरु विमानस्थलमा आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्