२१ जेठ २०८३, बिहीबार

सुमित पाठक बने नेपाल आइडलको सेकेण्ड रनरअप

सुमित पाठक बने नेपाल आइडलको सेकेण्ड रनरअप

काठमाडौं– रियालीटी शो नेपाल आइडलको सेकेण्ड रनरअप सुमित पाठक बनेका छन् । 
दर्शकले दिएको भोटको आधारमा झापाक उनी सेकेण्ड रनरअप भएका  हुन् । चार प्रतिस्पर्धीमध्ये अस्मिता अधिकारी पनि सबैभन्दा कम भोट ल्याउँदै उनी तेस्रो भएका हुन् । 
उनले १२ लाख बराबरको चेक पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्