×

NMB BANK
NIC ASIA

पोखरामा प्याराग्लाइडिङ दुर्घटना : एक रुखमा झुण्डिए, एकको उद्धार

फागुन २०, २०७५

NTC
Premier Steels

पोखरा- पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ कास्कीको मादी गाउँपालिका छापचोकको जंगलमा दुर्घटनामा परेको छ । 

Muktinath Bank

सराङकोटबाट फेवाताल किनारामा ल्याण्ड गर्ने गरी उडान गरेको प्याराग्लाइडिङ हावाको बेगसँगै विपरीत तर्फको मादी गाउँपालिकाको जंगलमा पुगेर रुखमा अल्झिएकोछ। स्थानीयले दिएको जानकारी अनुसार रसियन प्याराग्लाइडिङ पाइलट रुखमा अल्झिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखराको सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रुपमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार रुख निकै अग्लो छ अर्को रुखबाट उनको उद्धारको प्रयास भइरहेको छ । उनले भने, 'अर्को रुखबाट डोरी लगाएर पाइलटलाई अर्को रुख सम्म ल्याइयो तर प्याराग्लाइडिङ अल्झिएको रुखका कारण तल झार्न कठिन भएको छ,’ उनले भने । उनी अन्य साथीहरूसँग प्याराग्लाइडिङमा उड्दै त्यहाँ पुगेका थिए । तर अन्य पाइलटहरू सकुशल भुइँमा झरे पनि उनी भने रुखमा अल्झेका हुन् । 

Vianet communication

दुर्घटनामा परेका रसियन प्याराग्लाइडिङ गर्न करीब २ सय रसियनसहित पोखरा आएका थिए । 

त्यसैगरी सराङकोटबाट उडेको अर्को प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने क्रममा पोखरा- १६ इञ्जिनीयरिङ क्याम्पस पछाडि सेती बगरमा खसेको छ । प्याराग्लाइडिङ सेती बगरमा खसेपछि स्थानीय र प्रहरीले उद्धार गरेका छन् ।

प्याराग्लाइडिङ दुर्घटनामा परेकी युवती काजिकिस्तानकी लिना हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x