०६ साउन २०८३, बुधबार

जानकारी- यस्ता थिए शुरुवातमा अहिलेका ब्राण्डेड उत्पादन

जानकारी- यस्ता थिए शुरुवातमा अहिलेका ब्राण्डेड उत्पादन

आधुनिक जीवनमा अत्यन्तै रुचाइएका केही उत्पादनहरू शुरुवातमा कस्तो देखिन्थे होलान् भनी तपाईंमा जिज्ञासा उठेको हुनसक्छ ।

शुरुमा ती वस्तुहरू जस्ता थिए अहिले त्यसभन्दा फरक स्वरूपमा देखिन थालेका छन् । 

यहाँ हामी केही त्यस्ता प्रसिद्ध उत्पादनको तस्वीर देखाउँदैछौं जसको शुरुवाती स्वरूप अहिलेको भन्दा फरक थियो । 

सन् १९७६ मा आएको एप्पलको पहिलो कम्प्युटर


फोर्ड कम्पनीले ल्याएको पहिलो कार

सामसुङको पहिलो टेलिभिजन

बोश कम्पनीको पहिलो फ्रिज

विन्डोजको पहिलो भर्जन

सीएमेन्सको पहिलो टेलिफोन

आईकीएको पहिलो क्याटालोग

क्याननको पहिलो क्यामरा

हार्ले डेभिडसनको पहिलो साइकल

एचपीको पहिलो ल्यापटप

निभीयाको पहिलो क्रीम

शनेलको पहिलो उत्पादन

सोनीको पहिलो क्यामरा

भोग पत्रिकाको पहिलो कभर

बार्बीको पहिलो डल

पहिलो आईफोन

कोलगेटको पहिलो टूथपेस्ट

कमेन्ट गर्नुहोस्