×

NMB BANK
NIC ASIA

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अष्ट्रेलियाका कोषाध्यक्षलाई ‘ब्लड क्यान्सर’, सहयोगका लागि अपिल

माघ ५, २०७६

NTC
Premier Steels

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलियाका  कोषाध्यक्षलाई अर्जुन तिमिल्सिनालाई  ‘ब्लड क्यान्सर’ देखिएको छ ।

Muktinath Bank

पोखरा स्थायी घर भई अष्ट्रेलियामा ३ बर्षदेखि बस्दै आएका तिमिल्सिनालाई ‘ब्लड क्यान्सर’ भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 तिमल्सिनालाई अस्पतालमा भर्ना गरि किमो दिन थालिएको छ । चिकित्सकले ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएका छन्। 


Advertisment
Nabil box
Kumari

प्रतिष्ठान अष्ट्रेलियाका अध्यक्ष गोविन्द भट्टराईले उनलाई सबैले सक्दो आर्थिक सहयोग गर्न आग्रह गरे।

Vianet communication

बोनम्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएका छन् । बोनम्यारो प्रत्यारोपणका लागि परिक्षण गर्न नेपालबाट अर्जुनका भाई समेत अष्ट्रेलिया पुगेका छन् । उपचारका लागि ठुलो रकम लाग्ने भएपछि तिमिल्सिना परिवार यतिखेर निकै संकट छ । 

‘भर्खरै जन्मिएको बच्चालाई राम्रोसँग हेर्न पनि नपाउदै हस्पिटलमा भर्ना भएको छु । सबैले मलाई सहयोग गर्नुभयोभने मेरो जीवन जोगिन सक्छ । सबै सहयोगी मनहरुलाई मेरो प्राणरक्षाको लागि अपिल गर्न चाहन्छु,’ पीडित तिमिल्सिनाले बताए। 

उनको उपचारार्थ आर्थिक रकम संकलन सुरु गरिएको छ ।  बैंक खातामा वा 'गो फन्ड मी'बाट आर्थिक सहयोग गर्न सकिन्छ । 

उनलाई आर्थिक सहयोग गर्न चाहने सहयोगी मनहरुले यस linkमा गएर सहयोग गर्न सक्नेछन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x