×

चैत ७, २०७८

निर्वाचन आयोगले मशिन मर्मत गर्न डेढ करोड रकम आवश्यक पर्ने भएकाले निर्वाचन सामग्री अन्यत्र छपाउन लगाएको प्रष्ट पारेको छ । 'मेसिन जडान गर्दा चाहिएको प्राविधिक जनशक्तिसमेत अहिले हामीसँग छैन,' निर्वाचन आयो...

चैत ७, २०७८

स्थानीय तह निर्वाचन आचारसंहिताको दफा २६ अनुसार उम्मेदवार हुन चाहने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ ।  आयोगका प्रवक्ता शालिग्राम पौडेलले चुनावमा सबै उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन ...

चैत ४, २०७८

वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रवार प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताका लागि २ दिनको समय निर्धारण गर...

चैत ४, २०७८

स्थानीय निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।   वैशाख ३० गते हुने चुनावका लागि निर्वाचन आयोगले शुक्रवार निर्वाचन कार्यक्रम स्वीकृत गर्दै मनोनयन दर्ताका लागि दुई ...

फागुन ३०, २०७८

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरेको छ । आयोगद्वारा सोमवार आयोजित पत्रकार भेटमा निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ समे...

फागुन ३०, २०७८

निर्वाचन आयोगले फागुन २६ देखि ३० गतेसम्म गरेका काम कारवाही सार्वजनिक गरेको छ । यो बीचमा आयोगले ६ वटा काम सम्पन्न गरेको जनाएको छ ।  उम्मेदवारले खर्च गर्न पाउने रकमको हद निर्धारण, निर्वाचन अनुगमन ...

फागुन २६, २०७८

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ ।   सङ्घ, प्रदेश र स्थानीय ...

फागुन २६, २०७८

निर्वाचन आयोगले गणकलाई सहज होस् भनेर मतपत्र हरियो रङको बनाउने निर्णय गरेको प्रष्ट पारेको छ ।  बिहीवार भएको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले गणकलाई अन्य रङ राख्दा अप्ठ्यारो हुने भएपछि मत...

फागुन १९, २०७८

निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावमा मतदान गर्न पाउने २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको विवरण सार्वजनिक गरेको छ । आयोगको वेबसाइटमा सार्वजनिक मतदाताको नयाँ विवरणमा हालै मतदाता नामावलीम...

फागुन १९, २०७८

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै चुनावका ल...

फागुन १८, २०७८

निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न तयारी थालेको छ । न्याय परिषद्ले सिफारिस गरी ४ सय ६७ जनाको नामावली पठाएपछि आयोगले सोक...

फागुन १६, २०७८

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक कर्मचारीको व्यवस्थापन र सरुवा बढुवाको काम  चैत १५ गतेभित्र गरिसक्न सरकारलाई निर्देशन दिएको छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीदेखि अन्य कतै सरुवा गर्नुप...

फागुन १६, २०७८

निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ ।   फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले...

फागुन १४, २०७८

सरकारले स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सबै क्षेत्रमा निर्वाचनको माहोल तात्दै गएको छ । नागरिकहरू आफ्नो नेतृत्व छान्ने दिनको व्यग्र पर्खाइमा छन् । अर्कोतिर व्यवस्थापकीय एवं निर्वाचनको तयारीक...

फागुन १३, २०७८

स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दर्ताका लागि निवेदन दिएका छन् ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रवार दिउँसोसम्म ४० दलले निवेदन दिएको बताएका हुन् ।  उन...

फागुन १३, २०७८

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।  शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थ...

फागुन १२, २०७८

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रूपैयाँभन्दा बढी बजेट माग गरेको छ । आयोगले २०७९ वैशाख ३० गते हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ ...

फागुन ११, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने १ लाख १० हजार ७१३ जना कर्मचारीको सामूहिक दुर्घटना बीमा गर्नका लागि बीमा प्रदायक संघसंस्थाबाट प्रस्ताव माग गरिएको छ । कर्मचारीको २० लाख रुपैयाँको सामूहिक...

फागुन १०, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अघिल्लोभन्दा ८१ करोड बढी खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ ।  आयोगका अनुसार निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट निकासा माग गर्...

फागुन ९, २०७८

आसन्न स्थानीय तह निर्वाचनका लागि झोला खरिदमा मात्र साढे १२ करोड खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन अधिकृत, मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतलाई दिने ५० हजार थान ब्याग खरिदमा १२ कर...

फागुन ८, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम)को प्रयोग नहुने भएको छ ।  काठमाडौं उपत्यकामा वा नभए काठमाडौं महानगरमा मात्रै भए पनि ईभीएमको प्रयोग गर्न सकिन्छ कि भन्ने ...