×

असार २८, २०७९

निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले नामावली दर्ता कार्य नमूना परियोजनाका रूपमा काठमा...

असार २८, २०७९

फोटोसहितको मतदाता नामावली अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ ।  निर्वाचन आयोगले अनलाइनबाटै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने जनाएको हो ।  आयोगले ‘वेब–बेस्ड भोटर लिस्...

असार २२, २०७९

निर्वाचन आयोगको टोलीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते  प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेको छ ।  आगामी निर्वाचनको मिति प्रस्ताव गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार ...

असार १६, २०७९

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन विद्युतीय मतदान यन्त्र (भोटिङ मेसिन)बाट गर्न सरकारलाई भनेको छ । निर्वाचन प्रयोजनका लागि भोटिङ मेसिनहरूको प्रबन्ध गर्नका लागि आयोगले गृह मन्त्रालय मार्फ...

असार ८, २०७९

निर्वाचन आयोगले ३० दिनभित्र निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सूची संकलन गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै खर्च विवरण बुझाउने र नबुझाउने उम्म...

असार ८, २०७९

निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन आग्रह गरेको छ ।  आयोगले नामावलीमा त्रुटि भए नागरिकता, बसाइँसराई, विवाह दर्ताको प्रमाणपत्रलगायत आवश्यक कागजातका साथमा सम्बन्धित निर्वाचन कार्यालयमा गएर ...

असार १, २०७९

बुधबारदेखि मतदाता नामावली संकलनको कार्य पुनः सञ्चालन गरिएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आयोगले नामावली संकलनको कार्य संचालन गर्न लागेको हो ।  यस अवधिम...

जेठ ३१, २०७९

निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो हपतासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ । मंगलवार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाच...

जेठ ३१, २०७९

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भोलि (बुधवार) देखि देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरू हुने भएको छ ।  निर्वाचन आयोगले मंगलवार पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी...

जेठ २५, २०७९

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको बुधवार बसेको बैठकले निर्वाचन आयोगलाई निर्वाचन गराइदिन सिफारिस गर्ने निर्णय गरेको छ । ज्येष्ठ सदस्य देवकृष्ण पुडासैनीको अध्यक्षतामा बसेको बैठकले ९ सदस्यीय समिति गठन हुने ...

जेठ २३, २०७९

आगामी असार १ गतेदेखि मतदाता नामावली संकलनको कार्य पुनः सञ्चालन हुने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आयोगले असार १ गतेदेखि नामावली संकलनको कार्य संचालन गर्ने ...

जेठ २१, २०७९

निर्वाचन आयोग नेपालले जिल्ला समन्वय समितिको निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेको छ । निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न पनि जनप्रत...

जेठ ११, २०७९

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको...

जेठ ९, २०७९

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७२६ तहको अन्तिम नतिजा घोषणा भएको छ । अब २७ स्थानीय तहको नतिजा घोषणा हुन बाँकी रहे...

जेठ ८, २०७९

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ । स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिन साताको सोमवार र बिहीवार हुँदै आएको पत्रकार भेटघाट सो...

बैशाख ३१, २०७९

निर्वाचन आयोगले अबको २ घण्टाभित्र सबै पालिकाको मतगणना शुरू हुने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लगभग सबै ठाउँमा मतगणना शुरू भइसकेको बताएका छन् । ‘रिपोलिङ हुने ठाउँबाह...

बैशाख २९, २०७९

शुक्रबार हुुने स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत प्रत्येक स्थानीय तहको प्रत्येक वडाबाट निर्वाचित गर्नु पर्ने दुई जना वडा सदस्य पदमा मतदान गर्ने तरिकाबारे निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतगणना गर्ने सम्बन्धमा समेत द्व...

बैशाख २९, २०७९

निर्वाचन आयोगले मौन अवधिमा प्रचारप्रसार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ८ घण्टे स्पष्टीकरण सोधेको छ । मौन अवधिमा अध्यक्ष प्रचण्डबाट भएका क्रियाकलापबाट निर्वाचन ...

बैशाख २९, २०७९

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबा...

बैशाख २९, २०७९

स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारीको दैनिक भत्तामा मात्र ३ अर्ब रूपैयाँ खर्च भएको छ । निर्वाचन आयोगका लेखा उपसचिव मुकुन्द केशरी पोखरेलले हालसम्म निर्वाचनका लागि खटिएका कर्मचारीहरूको दैनिक भत्तामा मात्...

बैशाख २८, २०७९

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) बोकेर आउनेलाई मतदान गर्न दिने भएको छ । फोटो सहितको मतदाता परिचयपत्र हराएका मतदाताले अन्य परिचयपत्रका आधारमा मत...