×

चैत २५, २०७८

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी निर्वाचन आचारसंहितामा कुनै अस्पष्टता भए स्पष्ट पार्न तयार रहेको जनाएको छ ।  आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रस्तावित निर्वाचन आचारसंहिताका केही ...

चैत २४, २०७८

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा नेकपा एमालेले ६ बुँदे असहमति जनाएको छ । निर्वाचन आयोगमै पुगेर एमाले महासचिव शंकर पोखरेलले ६ बुँदे असहमति दर्ता गराएका छन् । राजनीतिक दलले मत माग्न, ...

चैत २२, २०७८

स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूले निर्माण प्रचारप्रसार गर्दा चुनाव चिह्न अंकित प्रचार सामग्री प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दिएको ६० बुँदे निर्देशनको बुँदा नम्बर १६ मा भन...

चैत २२, २०७८

राजनीतिक दलहरूलाई निर्वाचन आयोगले ६० बुँदे निर्देशन दिएको छ ।  आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित आयोगले राजनीतिक दलहरूलाई छलफलमा बोलाएको थियो ।  सबै राजनीतिक दलहरूले आचार...

चैत २२, २०७८

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा तनाव सिर्जना भएको छ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको थियो ।  छलफलमा सहभागी हुन गएका केही साना राजनीतिक...

चैत २१, २०७८

निर्वाचन आयोगमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सिलसिलामा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ । आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा आज भएको बैठकमा निर्वाचन स...

चैत २१, २०७८

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई मतदाता नामावली उपलब्ध गराउने भएको छ ।  निर्वाचन निर्देशिका २०७८ मा राजनीतिक दललाई मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेअनुसार आयोगले राजनीतिक दलको आधिकारिक पत्...

चैत २१, २०७८

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको मतपत्र छपाइ शुरू भएको छ ।  निर्वाचन आयोगले मतपत्र छाप्ने निर्णय गरेर जनक शिक्षा सामाग्री केन्द्रलाई पत्र पठाएको र मतपत्र छाप्ने काम शुरू भएको निर्वाचन आयो...

चैत १७, २०७८

निर्वाचन आयोगले मतदाताले सोझै फोन गरेर जिज्ञासा राख्न पाउने गरी ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । प्राप्त फोनका आधारमा मतदाताको जिज्ञासा समाधान गरिने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलल...

चैत १७, २०७८

आगामी वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ शुरू भएको छ । मतपत्र छपाइ हुँदा मापदण्ड अनुरूपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न ३ दिनसम्म परीक्षण छपाइ हुने प्रवक्त...

चैत १७, २०७८

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी राख्न निर्वाचन आयोगले संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरेको छ । सीसीटीभी राख्न धेरै स्थानीय तहबाट सकारात्मक &...

चैत १६, २०७८

स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दललाई १७ बुँदे निर्देशन जारी गरेको छ । बुधवार लैंगिक सहभागिता र समावेशिताका सन्दर्भमा निर्देशन दिँदै आयोगले प्रमुख (मेयर), उपप्रमुख (उपमेयर) वा अध्यक्...

चैत १६, २०७८

स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने विषय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश निर्वाचन आयोगले बेवास्ता गरेको छ ।  आयोगले स्थानीय चुनावमा उम्मेदवार ब...

चैत १६, २०७८

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि निर्वाचन आयोगले १९ शर्त तोकेको छ । बुधवार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्व:घोषणा गर्नुपर्ने शर्तहरू तोकेको आयोगका प्रवक्ता शालि...

चैत १४, २०७८

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीहरूका लागि ५० हजार झोला (अफिस ब्याग) खरिद गर्ने भएको छ । प्रतिझोला ८९०.४४ रुपैयाँका दरले ५० हजार थान झोला खरिद गर्न आपूर्तिकर्तासँग सम्झौता गर्ने तयारी गर...

चैत १४, २०७८

स्थानीय तहको निर्वाचनमा साना राजनीतिक दलहरूलाई आफ्नै चुनाव चिह्न दिने गरी निर्वाचन आयोगले निर्णय गरेको छ । आइतवार बसेको आयोगको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूलाई पनि दल दर्ताको समयमा लिएक...

चैत १३, २०७८

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लगाएको छ । आइतवार आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावली टुंगो लगाएको हो।  आगामी ...

चैत १०, २०७८

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा  १ करोड ७७ लाख मतदाता हुने अनुमान गरेको छ। आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बिहीवार सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले मतदाता १ करोड ७७ लाख हुने ...

चैत ९, २०७८

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् ।  निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा बुधवार मोरङमा आयोजित...

चैत ७, २०७८

राष्ट्रिय मान्यता प्राप्तबाहेक स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ मध्ये ५८ राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना सहितको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । ती दलका उम्मेदवारलाई सोही दलको निर्वाचन चि...

चैत ७, २०७८

स्थानीय तहमा मतदाता र गणकमैत्री बनाउन चुनाव चिह्नको रङ हरियो बनाएको निर्वाचन आयोगले दोहोर्‍याएको छ ।  निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो कुर...