०७ साउन २०८३, बिहीबार
स्थानीय चुनाव

स्थानीय तहमा उम्मेदवार बन्न यस्ता योग्यता आवश्यक, निर्वाचन आयोगले तोक्यो १९ शर्त

स्थानीय तहमा उम्मेदवार बन्न यस्ता योग्यता आवश्यक, निर्वाचन आयोगले तोक्यो १९ शर्त

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि निर्वाचन आयोगले १९ शर्त तोकेको छ ।

बुधवार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्व:घोषणा गर्नुपर्ने शर्तहरू तोकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

उम्मेदवार हुन चाहने स्थानीय तहमा नै मतदाता नामावली भएको, सरकारी निकायमा पारिश्रमिक पाउने गरी बहाल नरहेको, लाभको पद धारण नगरेको, संसद सदस्यको समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम नरहेको लगायत शर्त तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्