×

मंसिर २९, २०७९

बेटिङ एप्लिकेसन वन एक्स बेट लगायतका एप्समार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा संलग्न लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई बुधबार...

मंसिर २९, २०७९

सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का २० वर्षी...

मंसिर २७, २०७९

सिरहामा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ। जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षीय लक्ष्मीनियाँ कापरको जङ्गलमा दाउरा लिन गएका बेला ३–४ जना युवकको समूहले धारिलो हतियार प्रहारबाट हत्या ग...

मंसिर २६, २०७९

मकवानपुरमा एक महिलाको शव फेला परेको छ ।   इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा सोही स्थानकी ३६ वर्षीय सरस्वती वाइबाको शव फेला परेको हो ।  शुक्रबार वाइबाका...

मंसिर २५, २०७९

शारीरिक सम्बन्धको प्रस्ताव राख्दै ‘ब्ल्याकमेलिङ’ गर्न खोज्ने गिरोह दाङबाट पक्राउ परेको छ । ‘हनी ट्रयाप’बाट मोटो रकम डिल गर्दै सामाजिक सञ्जालबाट बार्गेनिङ गर्ने तीन जना घोराहीबाट आइतवार पक्र...

मंसिर १६, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ ।  मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत...

कात्तिक २८, २०७९

नुवाकोटको दुप्चेश्वरमा सोमबार आमाछोरीको विभत्स हत्या भएको छ ।  दुप्चेश्वर–५ स्थित बालकुमारी भगेरीमा २१ वर्षीया सम्झना खतिवडा र उनकी ४ वर्षीया छोरी कृष्टिनाको हत्या भएको हो ।  जिल्ला प्रहरी कार्...

कात्तिक २८, २०७९

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  भारत मोतिहारी पताही थाना देवापुर-९ लसनिया घर भई काठमाडौं महानगरपालिका-१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेखलाई प्रहरीले पक्...

कात्तिक २०, २०७९

दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जनकल्यान सामुदायिक वनमा मृत फेला परेका किशोरकिशोरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरमा आज पत्रकार...

कात्तिक १४, २०७९

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको हत्या आरोपमा सात जना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्...

कात्तिक १२, २०७९

खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले आज प्रहार गरेको खुकुरीले काका ...

कात्तिक १२, २०७९

चितवनमा एक युवकको खुकुरी प्रहार गरेर हत्या भएको छ । माडी नगरपालिका ४ घोसरीमा ३३ वर्षीय जीवन नेपालीको हत्या भएको हो ।  परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवक...

असोज २६, २०७९

काठमाडौँको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षीय एक महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा निधन भएको हो । जिल्ला प्रहरी परिस...

असोज ३, २०७९

कठमाडौंको गोठाटारमा गोली हानेर फरार हुने व्यक्ति पल्सर बाइकमा सवार रहेको खुलेको छ । पल्सर मोटरसाइकलमा आएर ४ राउण्ड गोली हानेर फरार भएको प्रहरीले जनाएको छ ।  गोली लागेर घाइते हुने सर्लाहीको गोडैता नग...

भदौ ३०, २०७९

प्रहरी भन्दै रु ३० लाख २३ हजार लुटपाट गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भोजपुर घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका–३ घर भइ का...

भदौ ९, २०७९

राजधानीको टेकुबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । टेकुस्थित रहेको कनक पेट्रोल पम्प नजिकै सडक खण्डमा लागुऔषध बिक्री वितरण, ओसार पसार तथा सेवन लगायतका गतिविधि हुने गरेको सूचनाको आधारमा  बृत्त कालि...

साउन २४, २०७९

विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज कारागार चलान गरेको छ ।प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल का...

साउन २२, २०७९

छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् । नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्...

साउन १९, २०७९

कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्र...

साउन १७, २०७९

काठमाडौँका तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान भएको हत्यामा ज्यान गुमाएका चारै जनाकाृ शव आफन्तलाई जिम्मा लगाइएको छ ।  उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनि...

साउन १६, २०७९

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर का विष्णुबहादुर पाण्डेको आफ्नै नजिकका साथी हत्या गरेको खुलेको छ । बुटवल बेलबासमा बस्दै आएका पाण्डेलाई रुपन्देहीको सैनामैना ६ का दीपक भनिने कूलचन्द्र गौतमले हत्या...