×

पुस २५, २०८०

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधवार दु...

मंसिर १५, २०८०

स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० ...

जेठ ३०, २०८०

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुद्दा जितेपछि सरकारले मन्त्रिपरिषद् बैठकमा छलफल गरेको छ । मंगलवार बसेको बैठकमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय भएको ...

फागुन ३, २०७९

एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेसनले आयोजना गरेको ३ दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’ सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रममा देश...

मंसिर ६, २०७९

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरू ल्याएको छ । ग्राहकहरूले आफ्नो दूरसञ्चार सेवाको आवश्यकताअनुसार सरल र सहज रूपमा यी प्लानहरू सुचारु गर्न सक्छन् ।   नयाँ प्रिपेड प्लानअन्तर्गत ...

असोज २, २०७९

एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसरमा आइतवार (असोज २) बाट लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालन ल्याउँदै छ । यो अफरअन्तर्गत ग्राहकहरूले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल...

भदौ २८, २०७९

एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्...

भदौ १६, २०७९

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा द्रुत (फास्ट) मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोब...

साउन ३१, २०७९

काठमाडौंमा एनसेलको फोन अन्यको भन्दा बढी प्रभावकारी देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा गरेको भ्वाइस तथा डेटा सेवाको गुणस्तर परीक्षणमा एनसेल अगाडि देखिएको हो । प्...

साउन २६, २०७९

पछिल्लो समय इन्टरनेटको प्रयोग व्यापक भइरहेको छ । हरेक क्षेत्रमा वा हरेक काम इन्टरनेटको सहयोगमा सम्पन्न गरिन्छन् । इन्टरनेट प्रयोगको व्यापकता प्रविधिमैत्री विकासको एउटा ‘कोशेढुंगा’ साबित भइसकेको छ...

असार २४, २०७९

एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ सार्वजनिक गरेको छ ।  यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै ...

असार २२, २०७९

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको 'रिङरोड ग्रीन बेल्ट'को उद्घाटन गरेको...

चैत २७, २०७८

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ ।   यी अफरहरू आज आइतवार (चैत २७) बाट सञ्चालनमा आएका छन्  ।  यस आक...

फागुन २७, २०७८

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं मह...