×

बैशाख १४, २०८०

काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो । मापदण्ड विपरीत घरको सटरमा पेट्रोल पम्प सञ्चालनमा रहेकाले पेट्रोल पम्प सिल गरिएको नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । घ...

चैत ३०, २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर नउठाउनु अराजकता भएको बताएका छन् । बिहीवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै कोइरालाले सरकारले महानगरले उठाएका प्र...

चैत ३०, २०७९

सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ ।   यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहोर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी...

चैत २८, २०७९

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले काठमाडौं महानगर प्रमुख (मेयर) बालेन्द्र शाहबाट बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ । सिंहदरबारमा बसेको ब...

चैत २७, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ५०० मिटरको दूरीमा रहेको सिंहदरबारले काठमाडौंको कुरा नसुन्ने गुनासो गरेका छन् । सिंहदरबारको फोहोर नउठाउने भनी गरिएको निर्णयका सन्दर्भमा थप प्रस्टीकरण दिँदै मेय...

चैत २६, २०७९

काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले संस्थागत विद्यालय आफैंले किताब बेच्नु दण्डनीय भएको बताएका छन् । आइतवार बिहान सामाजिक सञ्जाल फेसबूकमा महानगरपालिकाको परिपत्र राख्दै उनले पोशाक पनि त...

चैत २५, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानून कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उनले ती संरचना आफैं हटाउन...

चैत २४, २०७९

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुमबासी बस्ती भत्काउन काठमाडौँ महानगरपालिकाको डोजर पुगेपछि स्थानीयले अवरोध गरेका छन्।  शुक्रबार महानगरको डोजर त्यहाँ पुगेपछि उनीहरूले बाटो बन्द गरिदिएका हु...

चैत ११, २०७९

काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहावको सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन आह्वान गरेको छ । शनिवार पत्रिका सूचना प्रकाशित गर्दै महानगरपालिकाले नदी कोरिडोरको सार्...

चैत ७, २०७९

न्यायिक समितिमा आउने गरेका विषय र त्यसको समाधानका उपायका विषयमा छलफल गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते काठमाडौंमा राष्ट्रिय न्यायिक समिति सम्मेलन गर्ने तयारी गरेको छ ।  सम्मेलनम...

चैत ४, २०७९

मुलुकको संघीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क ...

चैत २, २०७९

काठमाडौं महानगरपालिकाका सबै वडामा आज बिहीवारदेखि निःशुल्क कानूनी परामर्श सेवा शुरू हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर...

फागुन २७, २०७९

काठमाडौं महानगरपालिकाको आयोजनामा हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिनका लागि निमन्त्रणापत्र प्राप्त नभए कामपा उपप्रमुखको सचिवालयमा सम्पर्क गर्न देशभरका स्थानीय तहलाई आग्रह गरिएको छ । का...

फागुन ३, २०७९

काठमाडौं महानगरपालिकाले ७ महिनादेखि स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । फोहोर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै क...

माघ ११, २०७९

काठमाडौं महानगरपालिकाले राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआईसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । कामपा–५ बाट शुरू गरिएको सफ्टवेयर परीक्...

माघ ५, २०७९

काठमाडौं महानगरपालिकाको कार्यालयमा चरम बेथिति रहेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो । केन्द्रको छड्के अनुगमनका क्रममा एकैदिन विना कुनै जानकारी २ स...

पुस ३०, २०७९

काठमाडौं महानगरपालिकाले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ ।   ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो हप्तादेखि एम्बुलेन्स सञ्च...

पुस १८, २०७९

काठमाडौं महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वाभाविक नै छ तर देशकै सबैभन्दा ठू...

पुस १७, २०७९

काठमाडौं महानगरपालिकाले नमूना विद्यालय सञ्चालनका लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र  शहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ ।...

पुस ३, २०७९

चन्द्रमाया विकले विगत लामो समयदेखि काठमाडौंको सडकमा पानी लगायतका सामान बोकेर बिक्री गर्दै आएकी थिइन् । शुक्रवार सडकमा हिँडिराखेको  समयमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सामान खोसेर लगे । हिँड...

मंसिर २८, २०७९

काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ । दिवसका अवसरमा कामपा र नेपाली सेनाको सहकार्यमा बुधवार र बिहीवार...