×

असार २३, २०७९

फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ। महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितर...

असार २२, २०७९

काठमाडौँ महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान संशोधन भएको छ । मंगलबार बसेको कार्यपालिकाको ५ औँ बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित ४ बुँदे संशो...

असार १७, २०७९

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेक...

असार १४, २०७९

काठमाडौं महानगरपालिकाले मंगलवारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गर्ने कदम चालेको जनाएको छ ।  पछिल्लो समय काठमाडौं ...

असार १४, २०७९

काठमाडौँ महानगरपालिकाले सोमवारदेखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ । यस अघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रिय सभा गृहको कल ...

असार १०, २०७९

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेटमध्ये ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ पूर्वाधार निर्माण गर्न छुट्याइएको विका...

असार १०, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सिसडोलबाट संकलित लिचेडको प्रारम्भिक परीक्षण भइरहेको जानकारी दिएका छन् । उनले शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक तस्वीर सार्वजनि...

असार ९, २०७९

काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानगरवासीलाई आग्रह गरेको छ ।  बिहीवार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जै...

असार ८, २०७९

काठमाडौँ महानगरको आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । प्रमुख बालेन्द्र शाह (बालेन) ले अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति आज बसेको सभाले सर्वसम्मत स्वीकृत ग...

जेठ २६, २०७९

नेकपा एमालेका सांसद कृष्णबहादुर राईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई आफूहरूको तर्फबाट सहयोग हुने बताएका छन् ।  बालेनले पनि संयमता अपनाउन जरुरी रहेको उनले बताए ।  बिहीवार बसेको प्रत...

जेठ २५, २०७९

काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) लाई नेपाली कांग्रेसकी नेत्री तथा पराजित उम्मेदवार सिर्जना सिंहले बल प्रयोग गरेर गरेको फोहोर व्...

जेठ २२, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले काठमाडौंको निष्क्रिय अवस्थामा रहेका सबै ढुंगेधारालाई ब्युँताउनका लागि बजेट विनियोजन गरेर उपयुक्त प्रयासहरू गर्ने बताएका छन् । उनले आइतवार न...

जेठ २२, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थानपनबारे शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबा...

जेठ २१, २०७९

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मेयर शाहले...

जेठ २१, २०७९

काठमाडौं महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउनुपर्ने भएको छ ।   शुक्रवार कामपाका प्रमुख बालेन्द्र साहको संय...

जेठ १६, २०७९

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले फोहोर व्यवस्थापन गर्ने, भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने, शौचालय व्यवस्थापन गर्ने र महानगरवासीको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको छ । ...

जेठ १६, २०७९

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले फोहोर व्यवस्थापन नभएसम्म अरू कुरा नगर्ने बताएका छन् ।  सोमवार मेयरको शपथ लिएर कार्यभार सम्हालेपछि पत्रकारहरूसँग कुरा गर्दै फोहोर व्यवस्थापन अहिले आफ्नो पहि...

जेठ १३, २०७९

काठमाडौंको उपप्रमुखमा निर्वाचित भएपछि सुनिता डंगोलले विजयी र्‍याली गरेकी छन् ।  र्‍याली काठमाडौंका विभिन्न ठाउँमा पुग्नेछ । र्‍यालीलाई सम्बोधन गर्दै डंगोलले आफू विकास र राम्रो कामको बाधक न...

जेठ १३, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि बालेन्द्र साह (बालेन)ले शुक्रवार धन्यवाद र्‍याली गरेका छन् । उनी काँधमा राष्ट्रिय झण्डा र शिरमा कालो भादगाउँले टोपी लगाएर र्‍यालीमा निस्किएका हुन् । झण्डा र टो...

जेठ १२, २०७९

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले आजदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको मह...

जेठ १२, २०७९

काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले ४ हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका ...