×

X
Nic Asia
Dabur
Marvel

काठमाडौं महानगरले ल्यायो २५ अर्ब रुपैयाँको बजेट

काठमाडाैं | असार १०, २०७९

TVS INSIDE

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

IME BANK INNEWS

यो बजेटमध्ये ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ पूर्वाधार निर्माण गर्न छुट्याइएको विकास बजेट हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यस्तो बजेट कुल बजेटको ४९.५७ प्रतिशत रहेको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताएकी छन् ।

महानगरपालिकाको ११ औं नगरसभा अधिवेशनबाट आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरिएको हो ।

संवैधानिक व्यवस्था अनुसार १० असारभित्र वर्षेनी सबै स्थानीय तहले बजेट ल्याउनुपर्छ । सोही व्यवस्था अनुसार १५ जेठमा संघको र १ असारमा प्रदेशको बजेट आइसकेको छ । 

महानगरको आगामी आवको बजेटमा संचित कोषमा २२ अर्ब ३६ करोड रुपैयाँ व्यहोर्ने भएको छ भने संघीय सरकारले दिने ३ अर्ब रुपैयाँलाई समेटेर आगामी आवको बजेट तय गरिएको छ ।

Vianet communication
Maruti inside

यस्तो रकममध्ये कार्यालय सञ्चालनका लागि ४ अर्ब रुपैयाँ खर्च हुने भएको छ । 

महानगरले आगामी आवमा २२ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरले चालू आवका लागि भने १६ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको थियो । 

TATA Below
NLIC
साउन ३१, २०७९

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।  नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य...

साउन ३०, २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । परिसंघले सोमवार पत्रकार सम्मेलन गर्दै पूर्वाधार सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।&nb...

साउन ३१, २०७९

नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो ...

साउन ३०, २०७९

उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।  उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्...

साउन ३१, २०७९

चालू आर्थिक वर्षमा साउन लागेदेखि निरन्तर घट्दै गएको डलर संचितिमा पछिल्लो समय सुधार भएको देखिएको छ । गत वर्ष २०७७/७८ को असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रुपैयाँ बराबरको विदेशी विनियम गत आव २०७८/...

साउन ३०, २०७९

सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले छ वर्ष अगाडि सरकारले ल्याएको स्वास्थ बीमा कार्यक्रममा पछिल्लो पटक देखापरेका चुनौतीहरूको सामना गर्दै यसलाई अझ सशक्त ढंगबाट विस्तार गर्दै जानुपर्नेमा जोड दिइएको छ ।&...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x