×

मंसिर ४, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गरेका छन् । अध्यक्ष ओलीले आइतवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नम्बर १ को महेन्द्र शान्ति माव...

मंसिर ३, २०७९

केही शीर्ष नेताले मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार भएकाले आफैंलाई मतदान गर्न नपाउने भएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rs...

मंसिर १, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकारका लागि भोट भागेका छन् । ‘म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभ...

कात्तिक ३०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिँदै एमालेले बहुमत ल्याएपछि फुट्ने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले चुनावमा एमालेले बहुम...

कात्तिक २६, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शनिवार सुदूरपश्चिम आउँदैछन् । अध्यक्ष ओली शनिवार २ जिल्लाका ३ चुनावी सभालाई सम्बोधन गर्ने एमाले प्रदेश सचिव ध...

कात्तिक २५, २०७९

चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् । एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा शुक्रवा...

कात्तिक २५, २०७९

झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनका साझा उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । २०७४ को चुनावमा पनि ओली र अधिकारीले नै चुनावी प्रतिस्पर्धा गरे...

कात्तिक २३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । झापाको दमकमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तिनका विचार...

कात्तिक २०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा–नौबिसे सुरूङ मार्गको अवलोकन गरेका छन् । अध्यक्ष ओलीले नौबिसे तर्फबाट निर्माण भइरहेको सुरूङको अवलोकन भ्रमण गरेका हुन् ।

कात्तिक १६, २०७९

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिपुरेश्वरको महादेव मन्दिरमा दर्शन गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको क्रममा ओली त्रिपुरेश्वरको मन्दिर...

कात्तिक १२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै १०० सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी ग...

कात्तिक १२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाका पवन महरा मृत्युको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।  शनिवार फेसबूक स्ट्याटस लेख्दै ओलीले घटनामा संलग्नलाई कारबाहीको माग पनि गरेका...

कात्तिक ९, २०७९

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि राजनीतिक दलहरू चुनावी रणमैदानमा उत्रिएका छन् । आगामी सरकारको नेतृत्व गर्ने उद्देश्यसहित आवधिक निर्वाचनमा भाग लिएका दलहरूले उत्कृष्ट एजेण्डा मतदातासमक्ष...

कात्तिक ६, २०७९

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै गर्दा आगामी सरकार गठनको प्रारम्भिक आकलन पनि हुन थालेका छन् ।  राजनीतिक दलहरूले दर्ता गराएको उम्मेदवारीको संख्या, चुनावी तालमेल र गठबन्धन...

कात्तिक ४, २०७९

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ अभिनित पछिल्लो फिल्म ‘महापुरुष’ हेर्ने इच्छा रहेको बताएका छन् ।  शुक्रवार बिहान सामाजिक सञ्जालम...

कात्तिक १, २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘लाइभ डिबेट’ गर्न तयार रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै ओलीले एजेन्डामा आधारित ब...

असोज ३१, २०७९

१ नम्बर प्रदेशका १४ जिल्लामा प्रतिनिधि सभातर्फ २८ निर्वाचन क्षेत्र छन् । २८ निर्वाचन क्षेत्रमा १ दर्जनभन्दा बढी ‘हेभीवेट’ नेताबीच भिडन्त हुँदैछ । सबैभन्दा धेरै झापामा ‘हेभीवेट’ नेता चुनावी ...

असोज २७, २०७९

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको लामो आलोचना गरे पनि पार्टीमै रहेर उम्मेदवारलाई निर्वाचनमा सघाउने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाए पनि पार्टीमै रहेर संघर्...

असोज २५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी सदस्य प्रभू साह रौतहट जिल्लामा एमालेलाई उम्मेदवारविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनको षड्यन्त्रबारे कतिपयले आफूलाई सूचना दिएकाले अरुल...

असोज २३, २०७९

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध युग पाठकले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  पाठकले आइतवार ओली विरुद्ध झापा –५ बाट उम्मेदवारी दिएका हुन् ।  उनी उर्गेनको घोडा र मा...

असोज २०, २०७९

आसन्न चुनावका लागि सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । गठबन्धनले​ मागेजति सिट...