×

फागुन १२, २०७९

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै साढे २ घण्टा भेटवार्ता भएको छ । प्रचण्डकै आह्वानमा शुक्रवार साढे २ बजे बालुवाटार छिर...

फागुन ११, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले बिहीवार बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चार...

फागुन १०, २०७९

राष्ट्रपति चुनावका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै जाँदा एमाले अध्यक्ष केपी ओलीले एकपछि अर्को कार्ड फ्याँक्न थालेका छन् । १० पुसमा नयाँ सत्ता समीकरणमा राष्ट्रपति एमालेले पाउने अलिखित सम्झौता भएको थियो ।&nb...

फागुन १०, २०७९

राष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया नजिकिँदै गर्दा पुस १० को सत्ता समीकरण र ‘राजनीतिक कोर्स’मा केही परिवर्तन देखिएको छ । सत्ता समीकरण बनेको ६० दिनभित्रै देखिएका घटनाक्रमले मुलुकमा राजनीतिक ...

फागुन ४, २०७९

पुरानो गठबन्धन भत्किएर १० पुसमा अकस्मात् नयाँ गठबन्धन बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दिनहुँ जसो भेटघाट भइरहेको छ । १० पुसमा नयाँ गठबन्धन बनाएपछि ओली...

फागुन ३, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका कारण नभई आफ्नै कारणले सत्ता गठबन्धन कमजोर बनेको टिप्पणी गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सुपर प्रधानमन्त्री’ बन्ने फूर्ति कम...

माघ २६, २०७९

सत्तारुढ दलबीच समन्वय गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीवार दिउँसो ३ बजे बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । बुधवार प्रधानमन्त्री पुष्पक...

माघ २५, २०७९

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको छलफलपछि भोलि बैठक बोलाउने सहमति ...

माघ २३, २०७९

पुस १० गते नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता सीमा व्यवस्था...

माघ २३, २०७९

२६ पुसमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि गठबन्धन दलबीच १० पुसमा भएको भागबन्डाको सहमति प्रभावित हुने देखिएको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन एकाएक भत्...

माघ २१, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । शनिवार बिहान बालुवाटारमा प्रचण्ड र ओलीबीच राष्ट्रपति निर्वाचन, गृहमन्त्रीको नियुक्ति लगायत विषय...

माघ १५, २०७९

राष्ट्रपतिमा कांग्रेसले हात बढाएपछि मुख्य दाबेदार एमाले आक्रामक बनेको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले माओवादीलाई फकाउन कुनै कसरत बाँकी राखेको छैन...

माघ १४, २०७९

पुस १० गते आफूले प्रधानमन्त्री लिने र नेकपा एमालेलाई राष्ट्रपति दिने समझदारीबाट माओवादी टाढिने बाटोमा पुगेको छ । नयाँ गठबन्धन बनेको १ महिना हाराहारी नहुँदै शक्ति संघर्षको स्वार्थका कारण माओवादी एमाले उम्मेदवा...

माघ १२, २०७९

१० पुसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले लिने समझदारी भए पनि त्यसको कार्यान्वयन जटिल बन्दै गएको छ । बिहीवार पेरिसडाँडामा बसेको माओवाद...

माघ ६, २०७९

‘राष्ट्रपति (निर्वाचन)का लागि अझै समय बाँकी छ । सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिएहुन्थ्यो भन्नेतिर कोशिश गरेका छौं । हामी त्यो कोशिश जारी राख्छौं ।’ सभामुखमा एमालेका देव...

माघ ६, २०७९

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् । सभामुख निर्वाचित भएपछि उनले एमाले पार्टीबाट आफूलाई अलग राख्न राजीनामा दिएका हुन् । राजीनामामा लेखिएको...

माघ ५, २०७९

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै नेकपा एमालेमा विवाद भएपछि १० बुँदे सहमति गरेर माधवकुमार नेपालको साथ छाडेका नेताहरू यतिबेला अवसरविहीन भएका छन् ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...

माघ ४, २०७९

मंसिर ४ सम्म नेकपा (एमाले)विरुद्ध गठबन्धनको लयमा बगेको थियो राष्ट्रिय राजनीति । मंसिर ४ साँझदेखि मत परिणाम आउँदै गर्दा जनादेशले राष्ट्रिय राजनीतिमा फरक दृष्य देखाउँदै गयो । चुनावअघिसम्म नेताहरूको दाबी र आलोच...

माघ २, २०७९

सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा लगभग टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा मन्त्रालयको भागबण्डा लगभग टुंगिएको हो । ...

माघ २, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोट पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । सोमवार बिहान प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटमा मन्त्रिपरिषद् विस्तार र सभामुख निर्व...

पुस २८, २०७९

पार्टीमा वामपन्थी शक्तिबीच एकता गर्नुपर्ने निर्णय गराएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला दिनमा फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक देखिन थालेका छन् । नेकपा एमाले र मा...