×

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको टीका ग्रहण गरेका छन् । बुधवार दिउँसो शितलनिवास पुगेर ओलीले टीका ग्रहण गरेका हुन् । ओलीले बुधवारै झापास्थित घरमा बुवा मोहन ओल...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट बडादशैंको ग्रहण गरेका छन् । ओली दशैंका बेला झापामा छन् । उनले आफ्नो निवासमै बुवाको हातबाट टीका लगाएका हुन् । ओली...

असोज १७, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीे (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा भेटवार्ता भएको छ ।  ओलीलाई भेट्न सोमवार दिउँसो बालकोट पुगेका ठाकुरले प्रतिनिधि सभातर्फ मधेश...

असोज १७, २०७९

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संसदीय राजनीतिबाट बिदा लिने घोषणा गरेकी छिन् । आगामी मंसिर ४ गते हुने चुनावमा एमालेको उम्मेदवारलाई जिताउन लाग्ने तर, आफू समानुपातिक र प्रत्यक्ष कतै पनि उम्मेदवार न...

असोज १, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् । शनिवार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा क...

भदौ २८, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई महिना मेहनत गरे चुनावमा एमालेले विश्वले नचिताएको नतिजा ल्याउने दावी गरेका छन् ।  एमालेको पक्षमा व्यापक जनलहर सिर्जना भएको उनको भनाइ थियो ।  नेपाल ल...

भदौ २८, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधव नेपालले दक्षिणपन्थीलाई खुसी पार्न एमाले विभाजन गराएको आरोप लगाएका छन् । १५ वर्ष नेपाललाई महासचिव बनाएर टिकाएपनि आफू अध्यक्ष बनेको उनले देखि नसह...

भदौ २७, २०७९

अघिल्लो चुनावमा गाला जोड्दै हिँडेका वामपन्थी नेताहरूबीच यतिबेला बोलचाल बन्द छ । पहिला विचारदेखि एजेन्डासम्म साटासाट गर्ने नेताहरू काटाकाटको अवस्थामा छन् ।  नेकपा हुँदादेखिकै विवाद विभाजन हुँदासम्म पन...

भदौ २४, २०७९

मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा चुनावमा उम्मेदवार बन्न चाहने नयाँ अनुहारहरू सार्वजनिक भइरहेका छन् । मुख्यगरी स्थापित दलका शीर्ष नेतालाई विस्थापित गर्ने भन्दै कतिपयले उम्मेदवारी घ...

भदौ २४, २०७९

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धनको मौखिक सहमति भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमाले र लोसपाबीच गठबन्धन हुन लागेको हो। दुवै पार्ट...

भदौ १३, २०७९

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ऊर्जा र लगन अनौठो रहेको बताएका छन् । आइतवार साँझ भएको भेटबारे सोमवार सार्वजनिक गर्दै मिश्रले ओली राति ...

भदौ ८, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका लागि बालुवाटार पुगेका छन् । देउवाले फोन गरेर भेट्न बोलाएपछि ओली बालुवाटार गएका हुन् ।  ओलीको सचिवाल...

भदौ ८, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । बुधवार बिहान बालुवाटार पुगेर ओलीले समसामयिक राजनीतिक विषयमा देउवासँग छलफल गरेका स्रोतल...

भदौ ५, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट आफू मर्माहत भएको बताएका छन् । अध्यक्ष ओलीले आइतवार बिहान ट्वीट गर्दै भने, ‘चिन्तनशील राजनीतिकर्मी...

भदौ २, २०७९

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । बिहीवारै गृहजिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा आयोजित प...

भदौ १, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले संसदले एक...

भदौ १, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विचार शून्य र उभिनै नसक्ने लुलो भएको टिप्पणी गरेका छन् ।  कुनै बेलाको प्रजातान्त्रिक पार्टी अहिले प्रचण्डको कार्यकर्ता जस्तो भएको उनले आरोप लगाए । ...

भदौ १, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी बनेको आरोप लगाएका छन् । विभिन्न दल परित्याग गरेकालाई सोमवार एमालेमा प्रवेश गराउन आयोजित कार्यक्रमलाई बुधवार पार्टी कार्य...

साउन ३१, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।   पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली...

साउन ३०, २०७९

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आगामी चुनावमा सहकार्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् ।  सोमवार एमाले अध्यक्ष ओलीलाई भेटेर उनले चुनावी सहकार्यको प्रस्ताव ...

साउन २०, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन् । आफ्नो पार्टीले निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको ...