×

NIC ASIA

प्रभू साहप्रति ओलीको टिप्पणी : एमालेलाई उम्मेदवारविहीन बनाउने षडयन्त्रमा हुनुहुँदो रहेछ

असोज २५, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी सदस्य प्रभू साह रौतहट जिल्लामा एमालेलाई उम्मेदवारविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

Muktinath Bank

उनको षड्यन्त्रबारे कतिपयले आफूलाई सूचना दिएकाले अरुलाई टिकट उपलव्ध गराएर मनोनयन गरिएको ओलीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राइम टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा ओलीले स्थायी कमिटी सदस्य साह सकेसम्म मधेश प्रदेशमा एमालेलाई उम्मेदवारविहीन बनाउने षड्यन्त्रमा लागेका टिप्पणी गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

पूर्व माओवादी नेता साह नेकपा विभाजनपछि नेकपा एमालेतर्फ लागेका हुन् ।

Vianet communication

‘उहाँ (प्रभू साह) सिङ्गै जिल्लामा एमाले खाली गराउने षड्यन्त्रमा हुनुहुँदो रहेछ, कोसँग मिल्नुभएको छ ? कसको योजनाको अंगको रूपमा काम गर्नुभएको छ ? उहाँले नै जान्ने कुरा भयो तर एमालेलाई उम्मेदवारीबाट सिङ्गो जिल्ला खाली गराइदिने षड्यन्त्रमा रहेको थाहा भयो, प्रदेशको नै म लिएर जान्छु भन्नुभएको थियो,’ ओलीले भने । 

एमालेबाट टिकट लिएर गएका साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ‘म तुरुन्तै उम्मेदवारी दर्ता गर्छु भन्नुभएको थियो । अत्याधिक टिकट राख्न खोज्नुभएको थियो । कतिपय साथीहरूले उहाँको नियत खराब छ भनेपछि अरु क्षेत्रको टिकट दिइयो,’ ओलीले भने । 

साहको स्वतन्त्र उम्मेदवारीसँगै रौतटह–३ मा कुनै स्वतन्त्र उम्मेदवारलाई पार्टी प्रवेश गराएर समर्थन गर्ने तयारी गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x