×

असोज १५, २०७९

नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरूले डेंगु नियन्त्रणप्रति सरकारलाई गम्भीर बन्न ध्यानाकर्...

असोज १०, २०७९

मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार प्रकाशित गरेको नियमित बुलेटिनमा डेंगुका कारण हालसम्म ३२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ...

असोज ९, २०७९

झापामा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र...

असोज ८, २०७९

पछिल्लो समय महामारीको रुपमा फैलिरहेको डेंगुको संक्रमण शनिवारसम्म ७६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिवार सार्वजनिक गरेको बुलेटिनमा हालसम्म ७६ जिल्लामा डेंगुको संक्रमण फैलिएको उल्लेख गरिएको...

असोज ४, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । महामारीको रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति उनले असन्तुष्टि व्यक्त गरेका हुन्...

भदौ ३१, २०७९

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगका संक्रमितहरूलाई औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।  शुक्रवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै...

भदौ ३१, २०७९

नेपालमा पछिल्लो समय महामारीको रूपमा फैलन थालेको डेंगु रोग रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेंगु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेंगुको संक्रमणबाट बच्न शुरूमा आफ्नै घर व...

भदौ २९, २०७९

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिए ।  दिनकै दुई–तीन बिरामीमा डेङ्...

भदौ २८, २०७९

स्वास्थ्य तथा जनसख्यामन्त्री भवानी खापुङको जिल्ला तेह्रथुममा डेंगुबाट धेरै संक्रमित भएका छन् । प्रदेश १ का १४ जिल्लामध्ये तेह्रथुममा सबैभन्दा धेरै डेंगुका बिरामी देखिएका हुन् ।  प्रदेश १ मा ३२० जनालाई डेंगु...

भदौ २८, २०७९

महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा देखिएको छ । हालसम्म बर्दिबास अस्पतालमा डेङ्गु सङ्क्रमित १७ बिरामी पुगेका छन् । यही भदौ महिनामा अस्पतालमा उपचारार्थ पुगेका बिरामीको जाँच गर्दा बर्द...

भदौ २६, २०७९

देशभर डेंगु रोगको संक्रमण बढ्न थालेपछि सरकारले ‘लामखुट्टेले फुल पार्ने ठाउँहरू खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।...

भदौ २५, २०७९

बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । भारतसँग सीमा जोडिएको नेपालगञ्जमा पछिल्लो समय डेंगुका रोगी भेटिने क्रम बढ्दै गएको पाइएको छ । बाँकेमा अहिलेसम्म ११ जनामा सो रोगको संक्रमण ...

भदौ २३, २०७९

केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड रा...

भदौ २३, २०७९

काभ्रेपलान्चोक जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको संक्रमण बढ्दै गएको छ । चार दिनअघि ४२ संक्रमित रहेको काभ्रेमा दोब्बर अर्थात ८० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।&nbs...

भदौ २३, २०७९

पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्दै गएपछि सरकारले यसको नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधवार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठकले डेंगु रोगको संक्रमण रोकथाम तथा नियन्त्र...

भदौ २०, २०७९

नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेंगुको संक्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको उपमहानगरपालिकाले जनाएको छ ।  स्थानीयवासीमा डेंगु देखिएपछ...

भदौ १७, २०७९

बागलुङमा ३ वर्षदेखि लगातार डेंगुका बिरामी भेटिन थालेका छन् । विगत २ वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।  ...

भदौ १४, २०७९

काठमाडौं‌ उपत्यकामा डेंगु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्यगरी काठमाडौं, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेंगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेंगुको उपचारक...

साउन २१, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेंगुको प्रकोप बढ्दै गएको छ । यी चारै वटै वडामा पछिल्लोपटक करिब ४० जना डेंगु संक्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जन...

साउन १३, २०७९

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गु भेटिएको छ ।  अस्पतालमा उपचारमा आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएको हो ।  पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप ब...

साउन ३, २०७९

चितवनमा गत आर्थिक वर्षमा २ सय १३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार...