×

बैशाख २७, २०८०

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई पक्राउ गर्न प्रहरी खुट्टा नकमाउने बताएका छन् । ‘दोषी जो कोही भए पनि उनीहरूलाई पक्राउ गर्न प्रहरी पछ...

बैशाख २७, २०८०

तत्कालीन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई नक्कली शरणार्थीसम्बन्धी गिरोहका सदस्यहरूले पैसा पठाएको प्रमाण फेला पारेपछि प्रहरीले पक्राउ गरेको पाइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार मनी ट्रा...

बैशाख २७, २०८०

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि अहिले सबैको ध्यान यसैतर्फ केन्द्रित छ । खाँणको पक्राउ आकस्मिक जस्तो देखिए पनि यसको पृष्ठभूमि भने केही दिनदेखि बनिरहेको थियो । ...

बैशाख २७, २०८०

तीस (२०३०) को दशकमा मार्सल आर्ट्सको जगजगी थियो । युवावस्थाका तन्नेरीमा उस्तै जोश पनि हुन्थ्यो । त्यो बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन)को विचार निकै क्रान्तिकारी थियो । अर्घाखाँचीमा नेकपा (पुष्प...

बैशाख २७, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई बुधवार बिहान अनामनगरस्थित उनकै निवासबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख ए...

बैशाख २५, २०८०

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै गरिएको संगठित ठगीविरुद्ध प्रहरीले शुरू गरेको अनुसन्धानले राजनीतिक दलभित्र भूकम्प नै ल्याइदिएको छ ।  तत्कालीन गृहमन्त्री रामबहादुर थ...

बैशाख २१, २०८०

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजी भइरहेको ...

बैशाख २१, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई खोज्दै रुपन्देही प्रहरी सक्रिय भएको छ । अर्घाखाँचीमा कार्यक्रम सकेर सचिव रायमाझी रुपन्देही आएर बस...

बैशाख २१, २०८०

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिपलाई रुपन्देही प्रहरीले काठमाडौं पठाउने तयारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार राति बुटवलबाट पक्राउ परेका सन्दिपलाई अहिले बुद्ध एयरको विमा...

बैशाख २०, २०८०

काठमाडौं प्रहरी परिसरले उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलाई नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा बुधवार पक्राउ गरेको छ ।  नेपाली कांग्र...