×

जेठ ७, २०८०

प्रहरीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन भोलि (सोमवार) मात्रै बुझाउने भएको छ ।  सरकारी वकिलसँग समन्वय भइरहेकाले आइतवार रातिसम्म काम सकेर सोमवार अनुसन्धान प्रतिवेदन बुझाउने जिल्ला प्रहरी परि...

जेठ ७, २०८०

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज (आइतवार) प्रतिवेदन नबुझाउने भएको छ । तयारी नपुगेकाले भोलि मात्र प्रतिवेदन बुझाउने भनेर सन्देश आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले...

जेठ ७, २०८०

नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ । उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरज...

जेठ ७, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारका पालामा पहिचान गरिएका ४२९ जना वास्तविक शरणार्थी रहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू सरकारबाट...

जेठ ७, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको दाबी गरेका छन् ।  यो ठगीमा कोही दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने बताउँदै उनले ९७५ जनाबाट पैसा उठाइएको...

जेठ ३, २०८०

नेपाली कांग्रेसका नेता नरहरि आचार्य २०५२ साल मंसिर २७ गते संसदीय व्यवस्था मन्त्री बनेका थिए । आचार्यले मन्त्री बनेको ६ महिनापछि २०५३ असार २५ गते मन्त्रिपरिषद् सचिवालयमा सम्पत्ति विवरण पेश गरेका थिए । आचार्य २०५३ ...

जेठ १, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा बहालवाला प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी आइतबार राति पक्राउ परे । राजधानीको बूढानीलकण्ठ-पासिकोटस्थित नारायण पौडलको घरमा लुकेर बसिरहेको अवस्थामा प्रह...

जेठ १, २०८०

‘वर्तमान गठबन्धन देश सिध्याउने यात्रामा लाग्यो । (राजनीति) देश बनाउने र सिध्याउने दुई ध्रुवमा विभाजित भयो । अब देश बनाउने जिम्मा एमालेको काँधमा छ,’ दुई साताअघि वैशाख १४ गते इलाम पुग्दा एमाले ...

जेठ १, २०८०

पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आइतवार पक्राउ परे । नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका रायमाझी आइतवार बेलुका करीब ९ बजे बुढानीलकण्ठस्थित...

जेठ १, २०८०

नक्कली शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, सचिवदेखि हाई–प्रोफाइल व्यक्तिहरू समेत समातिएपछि यसबारे जनतामा व्यापक चासो छ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भनी चलेको ठगी धन्दाको पर्दा...

जेठ १, २०८०

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेकी छिन् । उनले शरणार्थी प्रकरण देशका लागि नै लज्जाको विषय भएको ब...

जेठ १, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसँग बयान लिन शुरू भएको छ । सरकारी वकिलको कार्यालय बबरमहलमा सोमवार (दिउँसो) बाट बयान लिन शुरू गरिएको ह...

बैशाख ३१, २०८०

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कानून व्यवसायीको जमानीमा छाड्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ ।  म्याद थपका लागि आइतवार अदालत पुर्‍याइएका खाँणलाई कानू...

बैशाख ३१, २०८०

अर्घाखाँचीबाट ‘अबिराम’ चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको राजनीतिक जीवनमा ‘खग्रास ग्रहण’ लागेको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी...

बैशाख २९, २०८०

मोरङको पथरी शनिश्चरेका खेम (नाम परिवर्तन) ऐलानी जग्गामा सामान्य घर बनाएर बसेका छन् । उनको ७ जनाको परिवार छ ।  दैनिक ज्याला मजदुरी र घरमा पालिएका बाख्रा/कुखुरा उनले बिहान बेलुका हातमुख जोर्ने कमाइका...

बैशाख २९, २०८०

‘खल्तीमा सुको छैन, खुब नेता बन्नुपरेको छ । जा, छिटो एक भारी घाँस काटेर आइज ।’ बाआमाको यस्तो गाली नखाएका अहिलेका प्रौढ नेता शायदै होलान् । जो गाउँमा जन्मे, हुर्के, त्यहीँ स्कूल पढे, ती अधिकांशको ...

बैशाख २८, २०८०

नक्कली शरणार्थी ठगी प्रकरणमा हाई–प्रोफाइल व्यक्तिहरू समेत पक्राउ परे पनि बलिया प्रमाण भने अझै संकलन भइनसकेको पाइएको छ । सोही कारण उनीहरूलाई अदालतमा पेश गर्दा अभियोग पुष्टि गर्न आवश्यक पर्ने ठोस प्रमाणको अभ...

बैशाख २८, २०८०

नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका लैजाने भन्दै चलेको ठगी धन्दाका प्रमुख सदस्यमध्ये एक हुन्, मोरङका सागर राई । सागर गत चैत १६ गतेदेखि प्रहरी हिरासतमा छन् । उनी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १...

बैशाख २८, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बहालवाला सचिव टेकनारायण पाण्डेले जिल्ला सरकारी वकिल कार्यालयमा इन्कारी बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनीसँग लिइएको बयानमा ‘होइन&...

बैशाख २७, २०८०

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्ने अनुमति सिफारिसका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लैजाँदा उनले कुनै प्रतिप्रश्न तथा प्रतिवाद गरेनन् । प्र...

बैशाख २७, २०८०

२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था त फस्टायो, तर सँगसँगै नागरिकले गाँस कटाएर जम्मा भएको राष्ट्रिय ढुकुटीको दुरुपयोग शुरू भयो ।​ निरंकुश पञ्चायती व्यवस्था फालेर आएको बहुदलीय व्यवस्था जनताको हित ...