×

जेठ १२, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको बयान आजबाट शुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज दुई जनाको बयान भएको छ । आज सागर राई र केशव दुलालको ...

जेठ ११, २०८०

झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...

जेठ १०, २०८०

बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन २ वटा फरक–फरक व्यहोरा र प्रकृतिको विषयमा  नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका क्रममा गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले प्रहरीसमक्ष बयान क...

जेठ १०, २०८०

‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नै नल्याइकनै सत्त...

जेठ १०, २०८०

भुटानी शरणार्थी कार्यदलका संयोजक बालकृष्ण पन्थीले शरणार्थी प्रतिवेदनमा हेरफेर भएको प्रहरी समक्ष कागज गरेका छन् । मूल प्रतिवेदन र संशोधित प्रतिवेदनमा व्यापक हेरफेर गरिएको तथा प्रविधिको प्रयोग गरी आफ्नो दस्तखतको ...

जेठ १०, २०८०

प्रतिनिधि सभामा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीविरुद्ध नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर लगायत संगठित अपराध गरेको आरोपपत्र दायर गरिएको छ । सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतम...

जेठ १०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको नाम जोडेर प्रचार भएपछि नेपाल प्रहरीले खण्डन गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बुधवार प्रेस विज्ञप्त...

जेठ १०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरूको खातामा रकम जम्मा गरिएको भौचरको प्रतिलिपीहरूलाई प्रमाणको रूपमा पेश गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख रूपैयाँ विगो दाबीसहित ३० जनाविरुद्ध...

जेठ १०, २०८०

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध विभिन्न ५ कसूरमा अभियोगपत्र दर्ता भएको छ । खाँणसहित ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गराएको ह...

जेठ १०, २०८०

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले पक्राउ पर्ने डरले भारतको गोरखपुरस्थित एक खोलामा मोबाइल फालेको बयान दिएका छन् । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका मियाँले जिल्ला सरकारी वकिल कार्यालयमा बयानको क्रममा...

जेठ १०, २०८०

फरार रहेका भरातीय नागरिक बेचन झाले नक्कली शरणार्थी प्रकरणमा मन्त्रिपरिषद्‌बाट नै निर्णय गराइदिने भन्दै रामशरण केसीबाट २ करोड रूपैयाँ बुझेको खुलेको छ। जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान अधिकृत केस...

जेठ १०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा हेविवेट आरोपित नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले हलुका बयान दिएका छन् । तत्कालीन गृहमन्त्री रहेका बेला नीतिगत र आर्थिक लेनदेनसमेत गरेको आरोप लागेका खाँणल...

जेठ १०, २०८०

मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा ४६ वटा धर्ना गरेको छ ।  यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लेखिएको ...

जेठ १०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झा अहिले फरार छन् । भारतीय नागरिक झा पक्राउ परेपछि यस विषयमा थप तथ्य खुल्ने तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले बयान दिएका छन् । नक्कली शरणार्थी ...

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

जेठ १०, २०८०

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अदालतमा अभियोजन दर्ता गर्ने भएको छ । अभियोजनका लागि गठित ८ सदस्यीय समितिले सोमवार प्रहरीले बुझाएको राय सहितको प्रतिवेदन अध्ययन गर...

जेठ ९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूले जिल्ला सरकारी वकिलसामु बयानमा विभिन्न खुलासा गरेका छन् । प्रहरीले ५८ दिन लामो अनुसन्धान गरेर सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिव...

जेठ ९, २०८०

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ३ किसिमका मुद्दाबाहेक थप मुद्दा पनि चलाउने तयारी गरेको छ । ठगी, संगठित अपराध र राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसूरमा मुद्दा चलाउनुपर्ने माग दाबीसहित...

जेठ ९, २०८०

काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका ...

जेठ ८, २०८०

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले यसबीचमा मोबाइल नै परिवर्तन गरेको खुलासा भएको छ । खाँणको साथमा भेटिएको मोबाइल पहिले प्रयोग गर्ने गरेको भन्दा फरक रहेको पाइएको प्रहरी स्...

जेठ ८, २०८०

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौं नागरिकको करोडौं रकम ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।&...