×

NMB BANK
NIC ASIA

गृहका पूर्व प्रवक्ता पोखरेलको बयान : तत्कालीन सचिव पाण्डेको अस्वाभाविक चासो देखिएको थियो

जेठ १०, २०८०

NTC
Premier Steels

बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन २ वटा फरक–फरक व्यहोरा र प्रकृतिको विषयमा  नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका क्रममा गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले प्रहरीसमक्ष बयान कागज गरेका छन् । 

Muktinath Bank

तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको अस्वाभाविक चासो देखिएको भन्दै उनले कागज गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पन्थीको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन २०७८ मंसिर १२ गते मन्त्रिपरिषद्मा पेश भई गृह मन्त्रालयमा फिर्ता आएपछि कहिले, कसरी फेरियो वा नक्कली प्रतिवेदन कहिले, कसरी, कसले तयार गर्‍यो भन्ने यकिन साथ भन्न सक्दिनँ,’ पोखरेलले गरिदिएको कागजमा उल्लेख छ, ‘तर सो प्रतिवेदनका सम्बन्धमा टेकनारायण पाण्डेको अस्वाभाविक चासो  रहेको, मन्त्रिपरिषद्मा पेश भई फिर्ता आएको प्रतिवेदन बारम्बार शाखाबाट माग गरी लामो समयसम्म राख्ने समेत गरेका कारण निजकै निर्देशन वा संलग्नता समेतबाट प्रतिवेदन फेरबदल भएको तथा नक्कली प्रतिवेदन मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा राखेको हुनसक्छ ।’ 


Advertisment
Nabil box
Kumari

प्रतिवेदन हेरफेरमा आफ्नो कुनै पनि संलग्नता नरहेको तथा पहिचान गरिएका ४२९ समेत अन्य थप नाम समावेश गराउने विषयमा आफूले शुरूदेखि नै विपक्षमा मत राख्दै आएको उनले बयान गरेका छन् ।

Vianet communication

पोखरेल यसअघि लामो समयसम्म गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए । हाल उनी कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत छन् । २०७८ साउन १ गतेदेखि २०७९ माघसम्म उनले गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख भएर काम गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x