×

साउन २, २०७९

रुसले युक्रेनको पूर्वी भागमा रहेको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गर्दै गएपछि आत्तिएको पश्चिमले भारी हातहतियार सहयोगमार्फत युद्धको दिशा बदल्ने दिवास्वप्न देखिरहेको छ ।  त्यही आकांक्षालाई साकार पार्न अ...

असार ३०, २०७९

युक्रेनको डोनबास क्षेत्रमा रुसले एकपछि अर्को विजय प्राप्त गर्दा त्यसलाई उल्ट्याउने उद्देश्यका साथ पश्चिमले युक्रेनलाई हातहतियार सहयोग गरिरहेको छ ।  अमेरिकाका मूलधारे सञ्चारमाध्यमहरूले युक्रेनसँग रुसी आधिपत्य...

असार १२, २०७९

शनिवार (जुन २५) मा रुसी सैनिक तथा डोनबास क्षेत्रका दुई जनगणतन्त्रका मिलिसियाले सेभेरोडोनेत्स्क शहर नियन्त्रणमा लिएका छन् ।  उक्त क्षेत्रबाट पछि हट्नका लागि युक्रेन सरकारले आफ्ना सैनिकहरूलाई शुक्रवार नै आदे...

जेठ २७, २०७९

संसारमा गहुँको मूल्यवृद्धि भइरहेको बेलामा युक्रेनले आफ्नो भूमिमा फलेको गहुँ रुसले लुटेको आरोप लगाएको छ ।  युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाइरहेको रुसले युद्धको खर्च उठाउनका लागि युक्रेनबाट लुटेक...

जेठ २६, २०७९

अमेरिकी संस्थापन पक्षको भित्री कुराको जानकारी राख्ने भनी विश्वास गरिएको पत्रिका द न्युयोर्क टाइम्समा बुधवार छापिएको एक खबरले अमेरिकी गुप्तचर निकाय कति निकम्मा छ भन्ने पुष्टि गरेको छ ।  जुलियन ई बार्न्सले ...

जेठ २४, २०७९

आइतवार (मे ५मा) रुसी सेनाका मेजर जनरल रोमन कुतुजोभ युक्रेनविरुद्धको युद्धमोर्चामा मारिएका छन् ।  कुतुजोभ डोनेत्स्क जनमिलिसियाको प्रथम आर्मी कोर्प्सका कमान्डर थिए । लुगान्स्क जनगणतन्त्रको निकोलाएभ्का बस्ती नज...

जेठ २०, २०७९

रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएको १०० दिन पूरा हुँदा यो युद्ध कतै आणविक वा तेस्रो विश्वयुद्धमा परिणत हुने त हैन भनी आशंका व्यक्त गर्न थालिएको छ ।  बाइडन प्रशासनले युक्रेनलाई मध्यम दूरीको र...

जेठ १३, २०७९

रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही चलाएको तीन महिना पूरा भएको छ ।  युक्रेनको निःशस्त्रीकरण/असैन्यीकरण तथा नाजीविहीनीकरणको लक्ष्य लिएर युद्धमा होमिएको रुस सफलता प्राप्तिमा अघि बढिरहेको छ । सैन्य का...

बैशाख ३, २०७९

रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दावी गरिएको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रे...

बैशाख १, २०७९

युक्रेनमा रणनीतिक महत्त्व बोकेको तटीय शहर मरिउपोल लगभग रुसको नियन्त्रणमा आएको छ ।  शहरको प्रतिरक्षा गरिरहेका छत्तीसौं मरिन ब्रिगेडका एक हजारभन्दा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरिसकेका छन् । युक्रेनी सेन...

चैत ३०, २०७८

रुसले युक्रेनमाथि आक्रमण गरेको डेढ महिनाभन्दा बढी बितिसक्दा पनि युद्ध कहिले टुंगिने हो निश्चित हुन सकेको छैन ।  युक्रेनको असैन्यीकरण र नाजीविहीनीकरणको लक्ष्य पूरा नहुन्जेल विशेष सैन्य कारवाही जारी रहने...

चैत १३, २०७८

एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । यद्यपि शरणार्थीको बहावमा पछिल्लो साता उल्लेख्य रुपमा सुस्ताएको छ । ...

चैत ७, २०७८

 रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पु...

चैत २, २०७८

रुसले युक्रेनमाथि आक्रमण गरेको बीसौं दिनमा आइपुग्दा यस आक्रमणबाट रुसलाई भूरणनीतिक लाभ प्राप्त भइसकेको देखिन्छ ।  पश्चिमी सञ्चारमाध्यमहरूले युक्रेनमा रुस नराम्ररी फसिसकेको र उसलाई निकै धेरै क्षति पुगेको ...

चैत १, २०७८

यूक्रेनी र रूसी प्रतिनिधिमण्डलबीच मङ्गलबार पुनः शान्ति वार्ता सुरू भएको छ । स्थानीय सञ्चारमाध्यम ‘यूक्वेन्स्का प्रभा’ले युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड आराखामियालाई उद्धृत गर्दै शान्ति वार्ता सुरू भएक...

फागुन २८, २०७८

युक्रेनबाट ४ नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको छ ।  भारतीय सरकारको सहयोगमा उनीहरूलाई भारत हुँदै नेपाल ल्याइएको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेप...

फागुन २३, २०७८

रुस र युक्रेनबीच चलिरहेको युद्ध १२औं दिनमा प्रवेश गरिसकेको छ । यो युद्ध कुन दिशातिर मोडिँदैछ र यसले ल्याउने सम्भावित परिणाम के होलान् भनी विभिन्न किसिमका विश्लेषणहरू आइरहेका छन् ।  शनिवार रुसका राष्ट्र...

फागुन २२, २०७८

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमलाई युक्रेनी आकाशमा उडान निषेधित क्षेत्र अर्थात् नो फ्लाई जोनको घोषणा गराउन निकै जोड दिइरहेका छन् ।  पश्चिमी सैन्य गठबन्धन नेटोले जेलेन्स्कीको इच्छामुताबिक घो...

फागुन २१, २०७८

भारतले युक्रेनमा फसेका आफ्ना नागरिकलाई उद्दार गर्ने कार्यलाई तिव्रता दिएको छ । शनिबारमात्रै भारतले १३ उडानमार्फत करिब २५०० भारतीयलाई स्वदेश ल्याएको छ ।  यसबारे जानकारी दिँदै भारतीय विदेशमन्त्री एम जयशंकरल...

फागुन २०, २०७८

युक्रेनमाथि रुसी आक्रमण दोस्रो हप्तामा प्रवेश गर्दा युक्रेनको उग्रदक्षिणपन्थी सैन्य समूह पुनः चर्चामा छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनामा रहेका यस्ता उग्रदक्षिणपन्थी इकाइविरुद्ध विशेष सैन्य क...

फागुन १९, २०७८

 राष्ट्रसंघको आणविक अनुगमनकारी संस्थाले बिहीबार यूक्रेनको आणविक केन्द्रमा ‘सबै कार्य बन्द गर्न’ आग्रह गर्दै एउटा प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावले यूक्रेनमाथि गरेको आक्रमणले चेर्नोबिल आणविक हत...