×

असोज २६, २०७९

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो । पोखरा रङ्गशा...

असोज २६, २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीवार फेन्सिङमा तीन स्वर्णको नतिजा टुंगिदा बागमतीले दुई स्वर्ण र विभागीय टोली त्रिभुवन आर्मीले एक स्वर्ण जितेको छ ।  फेन्सिङको पुरुष टिम फोयलमा वागमतीले नेपाली ...

असोज २५, २०७९

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा खेलमा सोमवार पनि तीन स्वर्णको छिनोफानो भएको छ । यसअघि आइतवार तीन स्वर्णको टुंगो लागेको थियो । यससँगै फेन्सिङमा समग्रमा छ स्वर्ण पदकको छिनोफानो भएको छ । पोखरा रंगशालास्थ...

असोज २५, २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल एपीएफ क्लब र सुदूरपश्चिमले जित निकालेका छन् । मंगलवार भएका खेलमा एपीएफले बागमती प्रदेश र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हरा...

असोज २५, २०७९

धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीका एकजना खो–खोका खेलाडी भएको स्थ...

असोज ५, २०७९

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्...

भदौ ३१, २०७९

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उक्त ट्रफी निर्माण गरिएको हो ।  करिव १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विज...

भदौ ३१, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले खेलकुद ...

भदौ ३०, २०७९

आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुंगो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् ।  राष्ट्रिय खेलकुद प...

भदौ ३०, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।  छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ ।  सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट ...

भदौ २६, २०७९

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष राष्ट्रिय क्रिकेटमा आइतवारको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ ...

भदौ २६, २०७९

ललितपुरमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरप...

भदौ २४, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटअन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लवबीचको खेल नतिजाविहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा ...

भदौ १५, २०७९

मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ ख...

भदौ ५, २०७९

आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको छ । आइतवार पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...

भदौ ४, २०७९

झापामा शनिवारदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट शुरू भएको छ । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रंगशालामा खेलाडी छनोट प्रतियोगिता छनोट सुरु भएको हो । नवौँ राष्ट्रिय खेल...

भदौ ४, २०७९

नवाैँ राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेका हुन् । सुरक्षा उपसमिति संयोजक र...

भदौ ४, २०७९

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गर...

साउन २८, २०७९

जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौं राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी ज...

साउन १६, २०७९

सरकारले आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । आइतवार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषदको बैठकल...

चैत ३०, २०७८

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठको अन्तिम साता हुने भएको छ ।  बुधवार बसेको मन्त्रिपरिषदको बैठकले जेठ २२ देखि २८ सम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।  युवा तथा खेलकुद मन्त्...