×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुदमा तीन स्वर्णको छिनोफानो

असोज २५, २०७९

NTC
Premier Steels

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा खेलमा सोमवार पनि तीन स्वर्णको छिनोफानो भएको छ । यसअघि आइतवार तीन स्वर्णको टुंगो लागेको थियो । यससँगै फेन्सिङमा समग्रमा छ स्वर्ण पदकको छिनोफानो भएको छ ।

Muktinath Bank

पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको प्रतिष्पर्धामा मंगलवार फेन्सिङ पुरुष व्यक्तिगत साबरतर्फ सशस्त्र प्रहरी बलका राजेन्द्र गजुरेलले स्वर्ण पदक जितेका हुन् । उनले सातौँमा टिम इभेन्टमा रजत, ८औँ राष्ट्रिय प्रतियोगितामा टिम र एकल दुईमा रजत पदक जितेका थिए । साबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदकमा चित्त बुझाएका थिए । विभागीय प्रतिष्पर्धामा गजुरेलले बाजी मारेका हुन् । त्यसै गरी आर्मीकै रघुवीर चन्द र सशस्त्र प्रहरी बलका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिला तर्फको फोयल प्रतिष्पर्धामा आर्मीकी रमाकुमारी सिंहले स्वर्ण पदक जितिन् । सशस्त्र प्रहरी बलकी मनिषा राईले रजत र सशस्त्र प्रहरी बलकै मन्दिरा थापा र अनिता अधिकारीले कास्य पदक जिते । 


Advertisment
Nabil box
Kumari

पुरुष ईपीतर्फको प्रतिष्पर्धामा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते । उनले विभागीय खेलाडीलाई पाखा लगाउँदै स्वर्ण जितेका हुन् । नेपाली सेनाका राम थापाले रजत पदकमा चित्त बुझाए । सेनाका मीन कार्की र गण्डकी प्रदेशका विजय अधिकारीले कास्य पदक जिते । अधिकारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशकै पहिलो पदक विजेता खेलाडी बन्न सफल भए । फेन्सिङको व्यक्तिगततर्फ पुरुष साबर, पुरुष ईपी र महिलातर्फको फोयल खेलको निर्णय भएको हो । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x