×

साउन २२, २०७९

पोखरामा भारी वर्षा भएको छ । शनिवार रातिदेखि नै सो क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतवार बिहान २ बजेको विभागको अपडेट अनुसार, कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्र...

साउन १८, २०७९

बुधवार बिहान  बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार  आज देशभर सामान्यदेखि पूर्ण बदली रह...

साउन १६, २०७९

पोखरामा भारी वर्षा हुँदा कमलपोखरी क्षेत्र डुबानमा परेको छ ।   आइतवार साँझदेखि शुरू भएको वर्षा अहिलेसम्म नरोकिँदा सो क्षेत्र डुबानमा परेको हो  ।  भारी वर्षाका कारण कमलपोखरी क्षेत्रका सयभन्...

साउन १६, २०७९

नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टा त्यस क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक ब...

साउन १६, २०७९

गण्डकी प्रदेशको बाग्लुङ, कास्की, तनहुँ, गोरखा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।  यी क्षेत्रमा आइतवार रातिदेखि नै भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले यी...

साउन १६, २०७९

झापाको दमक, उर्लावारी तथा शनिश्चरे चन्द्रागडि आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । यी क्षेत्रमा पछिल्लो ३ घन्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले मेची, विरिङ, निन्दा, ...

साउन १२, २०७९

बुधवार राति चितवन र पर्सामा भारी वर्षा भएको छ ।  भारी वर्षा भएपछि त्यस क्षेत्रमा सुरक्षित रहन भन्दै जल तथा विज्ञान विभाग विभागले एसएमएस पठाएर ‘अर्लट’ नै गरेको छ । विभागले चितवनको शक्तिख...

साउन ११, २०७९

बुधवार बिहान झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको र नदीहरूमा आकस्मि...

साउन ११, २०७९

बुधवार बिहान प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ  । जल तथा मौसम विज्ञान विभागले बुधवार एक बुलेटिन जारी गर्दै अहिले दे...

साउन १०, २०७९

मंगलवार बिहान प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ। विभागले मंगलवार बिहान एक बुलेटिन जारी गर्दै वर्षाबारे जा...

साउन १०, २०७९

सोमवार राति कास्की र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।  सो क्षेत्रमा मंगलवार बिहानसम्मै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, घलेखर्क बर्षा मापन केन्द्र, कास्कि र ...

साउन १०, २०७९

रामेछापमा भारी वर्षा भएको छ । सोमवार रातिदेखि मंगलवार बिहानसम्म नै सो क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले रामेछापको खिम्ति खोला, रसनालु जलमापन केन्द्रमा जलस...

साउन ५, २०७९

गएराति आएको भारी वर्षाका कारण मेलम्ची–हेलम्बु सडक क्षतविक्षत बनेको छ ।  गएरातिदेखिको वर्षाका कारण सडकमा बाढी बस्दा यातायात सेवा अवरुद्ध बनेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले लोक...

साउन ५, २०७९

बुधवार राति र बिहीवार बिहान काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा भारी वर्षा भएको छ । ललितपुरको गोदावरी लगायतको स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले एसएमएस अलर्टमार्फत जानकारी दिएको हो । ...

असार २८, २०७९

समयमै वर्षा नहुँदा दाङको तुलसीपुर-१० स्थित खेत गौचरन बन्दै । आकाशे पानीको भरमा रोपाइँ हुने गरेका दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुन सकेको छैन । तस्वीरः दीपक बोहरा/रासस

असार २८, २०७९

मंगलवार बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षा...

असार २७, २०७९

सोमवार बिहान मुलुकभर आंशिकदेखि सामान्य बदली रहेको मौसम विभागले जनाएको छ । अहिले मुलुकमा मनसुनी वायुको सामान्य प्रभाव रहेको समेत विभागले जनाएको छ । सोमवार बिहान एक बुलेटिन जारी गर्दै विभागले बिहान...

असार १५, २०७९

गए राति कैलाली, कन्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।  यी क्षेत्रमा भारी वर्षा भएकाले बुधवार बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेको छ ।  ...

असार १४, २०७९

मंगलवार बिहानैदेखि बुटवलमा भीषण वर्षा भएको छ ।  बुटवल क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा सडक जलमग्न भएको छ । भीषण वर्षाका कारण सडकमा सवारीसाधन चल्न समस्या भइरहेको छ ।  बिहानैदेखि सो क्षेत्रक...

असार १४, २०७९

अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकमा मंगलवार बिहानैदेखि  यातायात अवरुद्ध भएको छ ।  पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूलो भेल ख...

असार १४, २०७९

मंगलवार बिहान विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ । विभागका अनुसार, अहिले कर्णाली र मधेस प्रदेशका एक दुई स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का देख...