×

NMB BANK
NIC ASIA

भारी वर्षाले सिन्धुपाल्चोकका सडक क्षतविक्षत, यातायात अवरुद्ध

साउन ५, २०७९

NTC
Premier Steels

गएराति आएको भारी वर्षाका कारण मेलम्ची–हेलम्बु सडक क्षतविक्षत बनेको छ । 

Muktinath Bank

गएरातिदेखिको वर्षाका कारण सडकमा बाढी बस्दा यातायात सेवा अवरुद्ध बनेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढीले हेलम्बुको चनौटेस्थित सडक, हेलम्बुकै ढुंगेबजार सडक र मेलम्चीको सीमखेत सडक पनि अवरुद्ध बनेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

उनले भने,‘म अहिले हेलम्बुस्थित क्षतिग्रस्त सडकमै छु, यहाँ मर्मतसम्भारको प्रयास भइरहेको छ ।’

Vianet communication

उनले गएराति भारी वर्षा भएको र बाढी पनि ठूलो आएको जानकारी दिए । 

‘ठाउँठाउँमा बिग्रेको सडक बन्ने क्रममा छन्, अबको २ घन्टाजतिमा यातायात शुरू हुन्छ भन्ने लागेको छ,’ अध्यक्ष ह्योल्मोले लोकान्तरसँग भने । 

यता मेलम्ची नगरपालिका उपप्रमुखले गएरातिको वर्षाले सडकमा क्षति गराएको जानकारी दिइन् । 

मेलम्‍चीतर्फ तालामाराङ जाने सडकमा क्षति पुगेको उनको भनाइ छ ।

उनले केही खेतहरूमा पनि बाढी पसेको बताइन् । 

उनले भनिन्,'अहिले नगरपालिकाको टिम सडक अवलोकनका लागि जाँदैछ, छिट्टै मर्मतसम्भार गरेर सञ्चालनमा आउनेछ भन्ने विश्वास छ ।'
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x