×

NMB BANK
NIC ASIA

पोखरामा भीषण वर्षा, कमलपोखरी क्षेत्रका सयभन्दा बढी घर डुबानमा

साउन १६, २०७९

NTC
तस्वीर सौजन्य : खड्कबहादुर गुरुङ
Premier Steels

पोखरामा भारी वर्षा हुँदा कमलपोखरी क्षेत्र डुबानमा परेको छ ।  

Muktinath Bank

आइतवार साँझदेखि शुरू भएको वर्षा अहिलेसम्म नरोकिँदा सो क्षेत्र डुबानमा परेको हो  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारी वर्षाका कारण कमलपोखरी क्षेत्रका सयभन्दा बढी घरहरू डुबानमा परेका छन् । 


Advertisment
Nabil box
Kumari

पोखरा महानगरपालिकाको वडा नम्बर १३ कमलपोखरी क्षेत्रमा भारी वर्षा हुँदा सयभन्दा बढी घरहरू डुबानमा परेको वडाध्यक्ष किरण बरालले लोकान्तरलाई जानकारी दिए । 

Vianet communication

उनका अनुसार, आइतवार साँझदेखि नै सो क्षेत्रमा भारी वर्षा भएको हो ।

वडाध्यक्ष बरालले भने,‘म अहिले पनि डुबान क्षेत्रमै छु, वर्षा रोकिएको छैन, डुबानकै अवस्था छ ।’

उनले अहिले वडाबासीलाई घरभित्रै सुरक्षित रहन भनिएको बताए । 

‘वर्षा रोकिए काम गर्न सहज हुन्थ्यो, अहिले त केही गर्ने अवस्थै रहेको छैन,’ उनले भने,‘नागरिकलाई घरभित्रै बस्नु भनेका छौँ ।’ 

जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा  थप वर्षा हुन सक्ने भन्दै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । 

गण्डकी प्रदेशका कास्की, बाग्लुङ, तनहुँ, गोरखा र आसपास केही स्थानमा भारी वर्षा मापन भएको  विभागले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x