×

माघ १०, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रतिनिधि सभालाई समयानुकूल सुधार गर्दै लैजान माग गरेका छन् । पुरानै शैलीबाट संसद् संचालन गर्दा जनताले महसुश गर्न नसकेको उनको भनाइ छ ।  मंगलबार प्रतिनिधि सभा बैठकम...

माघ ५, २०७९

मन्त्री चयनमा असन्तुष्टि जनाए पनि सीके राउत नेतृत्वको जनमत पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ ।  घिमिरेको उम्मेदवारीको समर्थनमा संसद्मा सांसद राउतले सत्तारुढ दलक...

पुस २७, २०७९

जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज यी दुईबीच भेट भएको जनमत पार्टीले जनाएको छ। भेटमा डिन आर थम्पसन...

पुस १२, २०७९

सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सीके राउतले काठमाडौंमा डेरा खोज्न गाह्रो भएको बताएका छन् । मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राउतले मंगलवार पनि डेरा खोज्न जाने ...

पुस ११, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो सत्ताको पहिलो कक्षा धेरै ज्ञान र वितृष्णाले भरिएको बताएका छन् । आइतवार नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा सहभा...

मंसिर २३, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउत शुक्रबार ओशो तपोवन पुगेका छन् । बिहीबार तपोवनमै पार्टीको बैठक राखेका राउत शुक्रबार पनि तपोवनमा पुगेका हुन् ।  तपोवनमा उनले स्वामी आनन्द अरुणसँग भेटघाट गरेर आशीर्वाद लिएको...

मंसिर २२, २०७९

प्रतिनिधिसभामा ६ सिट रहेको सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुन सकारात्मक बनेको छ । बिहीबार बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकमा सदस्यहरुले सरकारमा जानुपर्ने धारणा राखेका थिए ।  सर...

मंसिर २१, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउतले  राजनीतिक भेटवार्तालाई जारी राखेका छन् । निर्वाचनमा विजयी भएलगत्तै काठमाडौं आएका सीकेले राजनीतिक भेटवार्तालाई जारी राखेका हुन् ।  सोही क्रममा बुधबार जसपाका अध्यक्ष ...

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

मंसिर २०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भेट गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रपति भण्डारीको प्रमुख स्वक...

मंसिर १९, २०७९

एमालेसँगको सहकार्य तत्काललाई टुंगिएको घोषणा गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले आइतवार मधेश मात्र हैन काठमाडौंमा पनि एक किसिमको तरंग ल्याइदिए । एमालेसितको सहकार्य चुनावसँगै सकिएको र अब नयाँ समीकरणका लागि त...

मंसिर १७, २०७९

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ‘गर या मर’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले कतिपयले अन्तिम आशाकोरूपमा आफूह...

मंसिर १६, २०७९

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सत्ता समीकरणका लागि प्रमुख दलहरूले गृहकार्य थालेका छन् । सरकार गठनका लागि निर्णायक मानिएका साना दललाई आफ्नो पक्षमा पार्न नेताहरूले गृहकार्य थालेका हुन् । स...

मंसिर १६, २०७९

जनमत पार्टी थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने पक्का भएपछि काठमाडौंमा उक्त पार्टीका अध्यक्ष सीके राउतको खोजी बढेको छ । सत्ता गठबन्धनलाई बहुमतका लागि थोरै मात्र सीट अपुग हुन सक्ने सम्भावनाका बीच राउतलाई प्रधानमन्...

मंसिर १५, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । राउत बिहीबार साँझ प्रचण्डलाई भेट्नका लागि खुमलटार पुगेका हु्न् ।  सो क्रममा समसामयिक राजनीतिकका विषयमा छ...

मंसिर १५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको कांग्रेसका नेता विमलेन्द्र निधिले जानका...

मंसिर १५, २०७९

मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको छ । डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीलाई विश्वासमा लिएर सरकार गठनका लागि कांग्रेसले गृहकार्य थालिसकेको छ ।  नेपाली कांग्रेस...

मंसिर १२, २०७९

सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म गणना भएको मतमा ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ । सोमबार रातिसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ९४ लाख ५२ हजार २७६ मत गणना हुँदा सो पार्टीले २ लाख ८४ हजार ८...

मंसिर ६, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरीको २ नम्बर निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दोब्बर बढी मतले पछि पार्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता लिएका छन् । हालस...

मंसिर ५, २०७९

सप्तरी–२ मा १ हजार ९७९ मतको गणना हुँदा जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता कायमै राखेका छन् । राउतले १ हजार २० मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर घटाएका छन् । ...

मंसिर ५, २०७९

सप्तरीको २ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ । छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाको गणना शुरू भएको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीक...