×

पुस २३, २०८०

विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ । हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले आजदे...

पुस २३, २०८०

त्रिभुवन विश्वविद्यालयले रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । ...

पुस २२, २०८०

गण्डकी– भौगोलिक कठिनाइ, सडक, खानेपानीलगायत पूर्वाधारको अभाव झेलिरहेका लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीका बासिन्दा शिक्षामा भने गाउँ पछाडि पर्न नहुनेमा सचेत छन् । दोर्दीको विकट गाउँमा ५० वर्षदेख...

पुस २२, २०८०

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको  विज्ञापन रद्द गरिएको छ । गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार र...

पुस २०, २०८०

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्रत्यायोजित कानूनका समस्याप्रति चासो राखेको छ ।  समितिको शुक्रवारको बैठकमा ‘त्रिभुवन विश्वविद्यालयसँग ...

पुस २०, २०८०

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । प्र...

पुस २०, २०८०

नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले मोरङको एक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । उनले सुन्दरहरैँचा नगरपालिका– ८ सलकपुरमा रहेको शिक्षा निकेतन माविलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका...

पुस २०, २०८०

 त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ ।  उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिले य...

पुस १९, २०८०

त्रिभुवन विश्व विद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानले पुराना उत्तरपुस्तिका र परीक्षा फाराम बेच्ने निर्णय गरेको छ ।  परीक्षा नियन्त्रण महाशाखाले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार परीक्षा सञ्चालन भई नतिजा समेत...

पुस १८, २०८०

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० बारे छलफल भएको छ । समिति र नेपाल शिक्षक महासङ्घबीच आज छलफल भएको हो । समितिले आजदेखि महासङ्घ तथा आबद्ध घटक संस्थ...

पुस १७, २०८०

हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा ...

पुस १७, २०८०

विश्वविद्यालयको उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राख्दै सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सडक बहस कार्यक्रम आयोजना गरेको छ । नेविसंघले मंगल...

पुस १७, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एकै सिक्काका दुई पाटा भएको बताएका छन् ।  काठमाडौं महानगरपालिकाद्वारा मंगलवार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्‌घाटन समारोहलाई सम्बोधन ...

पुस १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताएका बताएका छन् । काठमाडौंमा भएको एक शैक्षिक बहसमा उनले विश्वविद्यालयहरूमा उपकुलपति र पदाधिकारी ...

पुस १७, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।​ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्...

पुस १५, २०८०

जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष म...

पुस १४, २०८०

​स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार रुपैयाँ प्रदान गरेका छन् । ​ अक्षयकोष स्थापन...

पुस १३, २०८०

​​रुपन्देहीको तिलोत्तमास्थित लुम्बिनी इन्टीग्रेटेड एकेडेमीले बीएसस्सी फरेस्टी र बीएएलएलबीको पठनपाठन शुरू गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एकेडेमीले फरेस्टी र बीएएलएलबीको पढाइ शुरू गरेको हो ...