जेठ ८, २०७९
काठमाडौं महानगरपालिकाको नतिजा आउन थप एक साता लाग्ने भएको छ । एक साता बितिसक्दा आधा मात्र गणना भएको महानगरको मतगणना सम्पन्न हुन अझै एक साता लाग्ने देखिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालि...
काठमाडौं महानगरपालिकाको नतिजा आउन थप एक साता लाग्ने भएको छ । एक साता बितिसक्दा आधा मात्र गणना भएको महानगरको मतगणना सम्पन्न हुन अझै एक साता लाग्ने देखिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालि...
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा नभएको भन्दै चुनावको मिति सार्न मुद्दा दिएका सञ्जीवकुमार साह महोत्तरी भंगाहा नगरपालिकाको मेयरमा दोहोरिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी न...
पार्टी विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बन्दा पनि नेकपा एमालेले मधेश प्रदेशमा आफ्नो पूर्ववत शक्ति सुधार गरेको छ । हालसम्मको मतपरिणाम अनुसार एमाले थप ५ सिट जित्न सफल भएको छ । मधेश आधार ईलाका रहेको ...
धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले आफ्नो पहिलो प्राथमिकता सचिवालय सुदृढ गर्ने रहेको बताएका छन् । निर्वाचनको अन्तिम मत परिणाम घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मेयर हमालले भने, &ls...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । १ लाख १० हजार ५३३ मतगणना गर्दा महानगरमा बालेनको पक्षमा ३९ हजार ५१५ खसेको छ । उनका निकटतम प्रतिद्वन्द्वी ने...
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेदवार धनराज आचार्यले अग्रता बढाउदै लगेका छन् । आइतवार बिहानसम्म आचार्यले ४० हजार ४ सय ३४ मतसहित अग्रता लिइरहेका हुन् । नेकपा एमालेका कृ...
स्थानीय निर्वाचनको मतगणना अन्तिम तिर आइपुगेको छ। निर्वाचन आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार हाल सम्म ७ सय पालिकाको मतगणना सम्पन्न भएर मतपरिणाम पनि निर्वाचन आयोगको डेटामा प्रविष्ट भइसकेको छ। ...
तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले अग्रता कायम नै राखेका छन् । पछिल्लो मत परिणामअनुसार स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेक...
दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवा...
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर भइरहेको छ । एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँणबीच एक अर्कालाई पछि पार्ने क्रम शुरूदेखि नै&n...
राजनीतिक दलीय किल्ला भत्काउँदै धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको उदय भएको छ । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै धनगढी उपमहानगरपालिकाको मेयर हमालमा निर्वाच...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामाको मेयर पदमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर भइरहेको छ । एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँणबीच एक अर्कालाई पछि पार्ने क्रम शुरूदेखि नै...
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी रहँदा मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । तर, सत्ता गठबन्धनका उम्मेदवार निकै कमजोर देखिएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमारल...
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धन...
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ७ हजारभन्दा बढी मतको अग्रता कायम गरेकी छन् । हालसम्म ८९ हजार ४०८ मत गणना हुँदा दाहालले ३५ हजार ४९ मतसहित अग्रता कायमै राखेक...
सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यामकुमार चुंगवाङ सुब्बालाई ५ हजार १८ मतान्तर...
काठमाडौं महानगरपालिका–३१ मा नेकपा एमालेका उम्मेदवार सरोज ढकाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रवीन्द्रविक्रम राणालाई १ हजार ७७६ मतान्तरले पछि पार्दै ढकाल विजयी भएका हुन् । ढक...
काठमाडौं महानगरपालिकामा हालसम्म १ लाख ६ हजार ३५२ मत गणना भएका छन् । आइतवार बिहानसम्मको परिणामअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । बालेनले ३८ हजार ३३३ मत ल्या...