×

नौ कक्षामा पढ्ने इन्द्रजीतले बनाए इलेक्ट्रिक बाइक, सहयोग पाए गाडी बनाउने योजना

बैशाख १, २०८१

मोरङको बेलबारी नगरपालिका वडा नं. २ लालभित्तीका इन्द्रजीत साह (रीतेश) भर्खर १५ वर्षका भए । उनी सुन्दरहरेँचामा रहेको सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छन् । कक्षा– ९ मा पढ्ने उनै इन्द्रजीतले इलेक्ट्रिक बाइक ...

बैशाख १, २०८१

पोखरा– रगतले लत्पितिएकोे भुइँ । काखमा दुई वर्षे छोरी । हर छोपेको कपडा रगतले नै रुझेको । सिनेमामा देखाउने ‘फाइट’जस्तो बन्दुक र बारुदको आवाज । छत छेडेर आएका गोली शरीरको वारपार भए । यी द...

चैत ३०, २०८०

धनमाया तामाङको घरबाट दुई मिनेट उक्लिएपछि आइहाल्छ, ल्वाङ घलेल स्वास्थ्यचौकी । सामान्य बिरामी पर्दा उपचार गर्न सहज छ । सानोतिनो रोगका लागि औषधि नपाएर फर्किनुपर्ने अवस्था छैन । तर, स्वास्थ्यचौकीको दयनीय अवस्था देख...

चैत २४, २०८०

कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न परिवारमा जन्मिएकी थिइन् लक्ष्मी गुरुङ । सानैदेखि खुला मनकी थिइन् उनी । घरमा कोही माग्न आउँदा चाहिएभन्दा बढी दिएर पठाउने गरेको अहिले पनि सम्झिन्छिन् । हुनेखाने प...

चैत २४, २०८०

भैरहवा रुटमा हरेक दुई/दुई मिनेटमा माइक्रो बस छुट्ने गर्छन् । ‘सिक्स लेन’ सडकको यही रुटमा चल्ने माइक्रो बसको ढोका ढकढक्याउँछन् उमेरले साढे पाँच दशक लागेका कृष्ण कँडेल । यातायात क्षेत्रमा चार दशक बित...

चैत २४, २०८०

भनिन्छ कला क्षेत्रमा टिकिरहन धेरै सङ्घर्ष गर्नु पर्छ । यस क्षेत्रमा जो–कोही सफल हुन सकेका छैनन् । जति सफल भएका छन् तिनले अथाह सङ्घर्ष गरेका छन् । तीमध्ये एक हुन् भीम विष्ट । अछामको मङ्गलसेनका भीम कलाकारितासँगै...

चैत १७, २०८०

कञ्चनपुरस्थित महेन्द्रनगर बजारको सञ्चार चोकमा एउटा चिया पसल छ । चिया पारखी र स्थानीय गन्यमान्य मानिस जम्मा हुने प्रख्यात स्थान हो त्यो चिया पसल । जसका सञ्चालन हुन मदन चन्द । उनको  परिचय त्यत्तिमै सीमित छैन । द...

चैत १७, २०८०

यही चैत्र १५ गते (बिहीवार)देखि शुरू भएको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी छन् । जसमध्ये २ लाख ५३ हजार ६२७ छात्र, २ लाख ५० हजार ७७२ छात्रा र...

चैत १७, २०८०

कृष्ण पौडेल मासु उद्योगको क्षेत्रमा रूपन्देहीसँगै लुम्बिनी प्रदेशकै ‘आइकन’को रूपमा परिचित नाम हो । रोजगारीको खोजी गर्दै युवाहरू विदेश जाने ‘ट्रेन’ चलिरहेको बेला कृष्णले फेरि रूपन्देहीम...

चैत १७, २०८०

पोखराकी चिनु गुरुङ हुनेखाने परिवारमै हुर्किइन् । बिहेवारी बिहे पनि हुनेखाने परिवारमै भयो । श्रीमान् लाहुरे भएकाले उनलाई आर्थिक अभाव थिएन । तर पनि चिनुलाई केही कमीको आभास भइह्यो । त्यो आभास थियो आफ्नो ...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

चैत १०, २०८०

विसं २०७८ को अन्तिमसम्म सामाजिक विकास मन्त्रालयसँग जोडिएको थियो कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय ।  त्यतिबेला त्यो स्वास्थ्य महाशाखाजस्तो मात्रै थियो । अहिले स्वास्थ्य मन्त्रालय छुट्टै छ । मातहतमा ४६ वटा अस्पताल, जि...

चैत १०, २०८०

आँखाको सामान्य एलर्जीको उपचार गर्न हस्पिटल जाँदा चिकित्सकले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ गठ्ठाघरकी सृष्टि केसीलाई गलत औषधि दिए । त्यसैकारण उनको आँखामा जलबिन्दु भयो । सृष्टिले १७ वर्षअघि सधैँका लागि ...

चैत १०, २०८०

‘निन्द्रामा देखिने दृश्य सपना होइन, सपनाले त मानिसलाई सुत्न  दिँदैन,’ यो भनाइ अन्तर्राष्ट्रियस्तरमै आफ्नो राम्रो छवि बनाएका नेपाली ‘मोटेभेसनल स्पिकर’ बीपी रेग्मीको हो । जीवन र जगतला...

चैत ३, २०८०

विराटनगरस्थित कोशी अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमा दैनिक सयौँको संख्यामा बच्चा जन्मिन्छन् । त्यही विभागमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् डा अञ्जु देव । सधैँ व्यस्त रहने उक्त विभागमा उनी विभा...

चैत ३, २०८०

दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाकी निरुता ठगुन्ना सानैदेखि खेलकुदमा रुचि राख्थिन् । विद्यालयमा हुने एथलेटिक्स, दौड, हाई जम्प, लमजम्पलगायत प्रतियोगितामा उनी प्रायः भाग लिइरहन्थिन् । कक्षा ६ मा पढ्दै गर्...

चैत ३, २०८०

निदाएको बेला सपना जति देखिन्छ त्यति नै धेरै बिर्सिन्छ पनि । निदाउँदा देखिने सपना केवल सपना हो । तर, सपना देखेर हिँड्नेका लागि सपना यात्रा हो, गन्तव्य हो । सचेत मनले देखेको सपनाले मान्छेलाई निदाउन दिँदैन । ...

चैत १, २०८०

केही वर्ष अघिसम्म पहाडी जिल्लाका सदरमुकामबाट गाउँसम्म हिँडेर जानुपर्थ्यो । अहिले सडक नपुगेका गाउँ छैनन् ।  विद्यालय तहको पढाइ सकेर उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम वा ठूला शहरसम्म झर्नुपर्थ्यो । विद्युतक...