×

पुस ५, २०७८

झाडीले भरिएको, वस्तुभाउको आहाल बस्न प्रयोग हुने कैलालीको डुबरी ताल अब मिनी पार्कको रूपमा परिणत हुने भएको छ । कैलालीको कैलारी गाउँपालिका–८ डुढियास्थित जैविक दृष्टिकोणले महत्त्वपूर्ण ताल अब मिनी पार्क...

पुस ३, २०७८

सफलताका लागि विश्वविद्यालयको डिग्रीको सार्टिफिकेट जरुरी छैन भन्ने दरिलो उदाहरण हुन् कमला जोशी । साधारण लेखपढ मात्रै गरेकी कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीकी ३१ वर्षीया कमला जोशी हाल व्यावसा...

पुस ३, २०७८

मोरङको बेलबारीका प्रदीप शाह ३६ वर्ष पुगे । यतिबेला उनी नेपाल सरकारका उपसचिव छन् । उनले घरनजिकै रहेको भगवती माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे । बुवा घनश्याम शाह र आमा शिला शाह कृषिसँगै व्यापार ...

मंसिर २६, २०७८

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको अघिल्लो दिन कांग्रेस महाधिवेशन स्थलमा चहलपहल छ । कांग्रेसको १४ औं महाधिवेशनको तेस्रो दिन आइतवार आइपुग्दा उम्मेदवारी मनोनयन तथा उम्मेदवारी फिर्ताको स...

मंसिर २६, २०७८

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधिलाई जिरा राइसदेखि मटन करीसम्म खान दिइएको छ । ​कांग्रेससँगको सम्झौताअनुसार अनुपम फूडल्यान्डले लञ्च/डिनर दुवैमा ९ प्रकारका डिस उपलब्ध गराए...

मंसिर १८, २०७८

सबेरै उनको मोबाइलमा घण्टी बज्छ । मिल बन्द त छैन नि ? हतारिँदै उठेर हातमुख धोएर उनी मिल छिर्छिन् । उनीलाई बस्ने र आराम गर्ने फुर्सद समेत हुँदैन । कुनै–कुनै दिन त उनलाई खाना खाने फुर्सद समेत हुँदैन ।...

मंसिर १८, २०७८

सरु थारु अर्थात् संविधानसभा सदस्य, प्रदेश सांसद तथा माओवादी केन्द्रका नेता वीरमान चौधरीकी पत्नी । उनको संक्षिप्त परिचय नै यही हो अचेल । उनको दिनचर्या चुल्होचौको सरसफाई, हरेक बिहान २–३ चरणमा चिया बनाउ...

मंसिर १६, २०७८

एमालेको १० औं राष्ट्रिय महाधिवेशन समापनका दिन पार्टीको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम घोषणा गर्दै थिए । त्यसक्रममा बागमती प्रदेश क्लस्टरअन्तर्गत निर्विरोध निर्वाचित क...

मंसिर १६, २०७८

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंगलबार सम्पन्न भएको छ । नेपालको सबैभन्दा ठूलो राजनीतिक दलको महाधिवेशनको चौतर्फी चासो र चर्चा थियो । महाधिवेशन समापनपछि पनि यसको चर्चा सेलाएको छैन । विभिन्न को...

मंसिर १६, २०७८

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका कारण मंसिर १० देखि १४ गतेसम्म चितवन पूरापूर व्यस्त रह्यो । सुन्तलादेखि सुकुटीको व्यापार मात्र मौलाएन, सौराहाका होटल व्यवसायीलाई पाहुनालाई कोठा पुर्‍याउन र कतिपय...

मंसिर १२, २०७८

केही दिनयता राजनीतिक क्षेत्र अधिवेशनमय भएको छ । चाहे नेपाली कांग्रेसको होस् वा नेकपा एमाले र माओवादी केन्द्र । प्रमुख दलहरू आन्तरिक अधिवेशनमा छन् । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा नेपाली ...

मंसिर ४, २०७८

देश परिवर्तन गर्ने उद्देश्यका साथ १० वर्षे जनयुद्धमा होमिएका एक युवा यतिबेला कृषिकर्म गरिरहेका छन् । २०५८ सालमा अनेरास्ववियू क्रान्तिकारी हुँदै राजनीति जीवन शुरू गरेका बिक्रम मैनाली २०५८ सालदेखि पूर्णकालीन राजन...

मंसिर ४, २०७८

कैलालीको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष ४४ वर्षीय कमलप्रसाद चौधरी केही वर्षयता व्यावसायिक रैथाने थारु आलु खेती र माछापालन व्यवसाय गर्दै आएका छन् । १० वर्षे सशस्त्र जनयुद्ध हुँदै अघिल्लो स्थानीय तह निर्व...

मंसिर ४, २०७८

प्यूठानको नौबहिनी गाउँपालिकाकी चित्रकली बुढामगर सानैबाट अल्लोको भाङ्ग्रो बुन्थिन् । बाल्यावस्थामा चित्रकलीलाई आमाले अल्लोको कपडा बुन्न लगाउँथिन् । अल्लो भनेको के हो भन्ने नबुझ्दै उनले कपडा बुन्न जानिन् । यस्ता काम...

मंसिर ३, २०७८

गत साउन २१ गते राति काठमाडौंको सीतापाइलास्थित निर्मल गिरीको घरमा चोरी भयो । चोरले उनको घरमा भएको नगद र सुनचाँदीसहित करीब ३ लाख ५८ हजार रुपैयाँ बराबर चोरेर लग्यो । घरमा कोही नभएको समयमा चोरी भएको थि...

कात्तिक २७, २०७८

मोरङको सुन्दरहरैंचा नगरपालिकाका भोला दुलाल पूर्वाञ्चल ल्युब आयल (पीएलओ) का प्रबन्ध निर्देशक हुन् । सफल उद्यमीको रूपमा स्थापित दुलाल करीब २ दर्जन उद्योग, व्यवसायमा आवद्ध छन् । पीएलओ, विराटकोल, सीताकोल फेबिकल, ज...

कात्तिक २७, २०७८

जीवनको ३० वर्ष नेपाल प्रहरीमा बिताएका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक ५८ वर्षीय मोहनराज जोशीले बाँकी जीवन व्यावसायिक माछापालन सहितको कृषि कर्ममा लगाएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१९ आईगाउँस्थित...

कात्तिक २७, २०७८

बुटवल शहरमा यस्तो लस्सी र कफी बन्छ, जसको भिन्न स्वाद र छुट्टै पहिचान बनेको छ । त्यो पनि ४ दशकभन्दा अघिदेखि । व्यवसाय न कतै दर्ता छ, न साइनबोर्ड नै भेटिन्छ तर पनि कफी र लस्सीका पारखीहरू खोजीखोजी स्वाद लिन बुटव...