×

कात्तिक २७, २०७८

जीवनको ३० वर्ष नेपाल प्रहरीमा बिताएका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक ५८ वर्षीय मोहनराज जोशीले बाँकी जीवन व्यावसायिक माछापालन सहितको कृषि कर्ममा लगाएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१९ आईगाउँस्थित...

कात्तिक २७, २०७८

बुटवल शहरमा यस्तो लस्सी र कफी बन्छ, जसको भिन्न स्वाद र छुट्टै पहिचान बनेको छ । त्यो पनि ४ दशकभन्दा अघिदेखि । व्यवसाय न कतै दर्ता छ, न साइनबोर्ड नै भेटिन्छ तर पनि कफी र लस्सीका पारखीहरू खोजीखोजी स्वाद लिन बुटव...

कात्तिक २७, २०७८

रेस्टुरेन्ट व्यवसायमा मनग्यै आम्दानी गर्दै आएका उनले व्यवसाय एक्कासि परिवर्तन गरे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सहारा ४१ वर्षीय दिनेशकुमार थापा यो क्षेत्रमा त्यत्तिकै आएका होइनन्, परिस्थितिले डोर्‍याएको उनको ए...

कात्तिक २१, २०७८

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य वसन्त अर्याल अहिले वडावासीको सेवासँगै कालिज पालनमा पनि सक्रिय छन् । बिहान उठ्नेबित्तिकै कालिजलाई दाना राख्ने, स्याहारसुसार गर्ने उनको दैनिकी बनेको छ ।&nbs...

कात्तिक २१, २०७८

बेपत्ता पारिएका व्यक्ति खोजबिनका लागि गठित आयोगले बेपत्ता पारिएको भनेर पहिचान गर्दै पीडितलाई परिचय पत्र दिनुबाहेक ठोस काम गर्न सकेको छैन ।  बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग परेका उजुरीमाथि वि...

कात्तिक २०, २०७८

बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैं देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिरोले छियाछिया पारेको छ ।  दुवै...

कात्तिक २०, २०७८

‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ ।  पुराना ...

कात्तिक १९, २०७८

प्रहरीले सोमवार (कात्तिक १५ गते) एकै दिन देशभरबाट ७४ जना जुवाडेलाई पक्राउ गर्‍यो । उनीहरूको साथबाट ११ लाख ७१ हजार ९१७ रुपैयाँ समेत बरामद भयो । पर्वतको जलजला गाउँपालिका– ३ माँझफाँट बस्ने कृष्ण...

कात्तिक १८, २०७८

कैलालीको कैलारी गाउँपालिका–९ जमुनीपुरका रामप्रसाद कुमाल घरको अँध्यारो कोठाभित्र एक थुप्रो माटो मुछ्नमा व्यस्त थिए । गिलो माटोलाई कहिले गोडा खाँद्ने त कहिले हातले काछ्ने काम गर्थे । चाहेको आकारको भाँ...

कात्तिक १७, २०७८

गत असोज १७ गते बिहान सल्यानको बाघचौर नगरपालिका– २ गौरीकी रामकली खत्रीको हत्या भयो । हत्यापछि प्रहरीले अनुसन्धान शुरू गर्‍यो, तर हत्यारा पत्ता लगाउन कठिन भयो ।  त्यसपछि प्रहरीले कर्णाली प्रदेश ...

कात्तिक १६, २०७८

पाल्पाको तानसेन धारापानीका सन्तोष विकले ५ वर्ष विदेशमा कमाएको ८ लाख रुपैयाँ टिपेर श्रीमती सरिता विश्वकर्मा परपुरूषसँग टाप कसिन् ।  उनी घर फर्किँदा न रगत पसिनासँग साटेको पैसा थियो, न त उनकी श्रीमती स...

कात्तिक १५, २०७८

सरकारले अब प्रतिस्पर्धाका आधारमा मात्रै विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । कूल ९ हजार मेगावाट क्षमताका आयोजनाले विद्युत् खरिद सम्झौता लागि तयार भई नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएका छन् । मुलुक...

कात्तिक १५, २०७८

गत कात्तिकको पहिलो हप्ता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका लक्ष्मण नायक चिन्तित छन् । कुखुरापालन र गाउँमा सामान्य खेतीपाती...

कात्तिक १३, २०७८

प्रदेश स्थापनापछि सुरेन्द्रबहादुर हमालको नाम मन्त्रीका लागि चर्चामा थियो तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले सरकार बनाउने गरी निर्वाचन जितेपछि कांग्रेसको सरकार बन्ने अवस्था रहेन ।  ...

कात्तिक १३, २०७८

आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको...

कात्तिक १३, २०७८

नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रूपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईवस्तु हिँडेझैं हरेक साँझ ...

कात्तिक १२, २०७८

काठमाडौं उपत्यकामा चल्ने सवारीसाधन मध्येको यात्रु धेरै हुने एक रुट हो २३ नम्बर रुट । रत्नपार्कबाट बालाजु, नयाँ बसपार्क सामाखुशी, नेपालटार, लोलाङ, फुटुङ, टोखा रुटमा सार्वजनिक बस, हाइस र साना माइक्रो चल्छन् । ...

कात्तिक ११, २०७८

पुल बनेपछि आवतजावत तथा जनजीवनमा सहजता हुने अपेक्षा गरिन्छ तर कैलालीमा पुल बनेपछि स्थानीयले सहजता होइन, सास्ती नै सास्ती खेप्नुपरेको छ भने करोडौंमा बनेका कतिपय पुल प्रयोगविहीन छन् । हुलाकी राजमार्ग अन्तर्गत...