×

असोज २६, २०७८

मोहनकृष्ण नेपाल संघीय संसद् सचिवालयमा सवारी चालकको रूपमा कार्यरत छन्। उनले मासिक करीब २२ पारिश्रमिक पाउँछन् । सोही बराबर उनले दशैं भत्ता पनि पाएका छन्। तर ४४ / ४५ हजार रुपैयाँले उनको दशैं टर्ने अवस्था छैन...

असोज २६, २०७८

ललितपुरका एक उपभोक्ताले आइतवार दिउँसो भक्तपुर पुगेर च्यांग्रा किने ।  मुस्ताङको च्यांग्रा निकै स्वादिलो हुन्छ भन्ने सोचेर किनेको च्यांग्रा उनले सोचेजस्तो रहेनछ ।  ती उपभोक्ताले च्यांग्रा ...

असोज २५, २०७८

नेकपा एमालेले असोजको १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन आयोजना गर्‍यो । एमालेको आन्तरिक राजनीतिक जीवनमा यो सर्वथा नौलो अभ्यास थियो । हरेक राष्ट्रिय महाधिवेशनमा नै एमालेले विधि, ...

असोज २५, २०७८

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत गुल्मीका हाकिम विश्वकर्मा बुटवलमा जग्गा पाइन्छ भने ५ दिन अगाडि बुटवलको मोतीपुरमा आएका थिए । उनी त्यहीँ समूह बनाएर जग्गामा बसे ।  आइतबार प्रहरीसँग झडप हुँ...

असोज २३, २०७८

धनगढीका नवजात शिशु तथा बाल रोग विशेषज्ञ ३८ वर्षीय डा. मोहन साउँदको हप्ताका अधिकांश रातहरू अनिदो बित्छन् । चिकित्साकीय पेशामा उनको दक्षता र सहजै उपलब्धताले कहिलेकाहीँ मध्यरातिमा पनि उनको फोनको घण्टी बज्छ र उनी...

असोज २१, २०७८

महिला हत्याविरुद्ध न्यायको माग गर्दै बाँकेको नेपालगञ्जबाट २० दिनसम्म पैदल हिँडेर १३ जना महिलाहरू तथा ३ पुरुषहरूसहित १६ जनाको टोली असोज २० गते काठमाडौं आइपुगेका छन्। असोज २१ गते उनीहरू दशरथ रंगशालाको प्र...

असोज २१, २०७८

कुनै व्यवधान नआए अबको ३ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरू हुनेछ । लामो समय कोरोना महामारीले पोखराको पर्यटन क्षेत्र प्रभावित बनेको बेला अंग्रेजी नयाँ वर्ष २०२२ शुरूसँगै पर्यटनले छलाङ ...

असोज २०, २०७८

कोरोना महामारीले लामो समयदेखि बन्द रहेका सुदूरपश्चिमका २ सीमा नाका पूर्णरूपले खुलेका छन् । असोज १६ गतेदेखि कैलालीको धनगढी बजारसँग जोडिएको कञ्चनपुरको गौरीफण्टा र पश्चिमी नाका गड्डाचौकी खुलेका हुन् । मह...

असोज २०, २०७८

नेपाल जलविद्युतमा आत्मनिर्भर हुने क्रममा छ । वर्षायाममा आन्तरिक उत्पादनबाटै माग धान्ने अवस्थामा पुगिसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् उत्पादन बढेसँगै यसको खपत पनि बढाउनुपर्ने चुनौती थपिएको...

असोज २०, २०७८

पछिल्लो १३ वर्षमा २८ जना भारतीय नागरिकले झुटो विवरण पेश गरी लिएको नेपाली नागरिकताको प्रमाणपत्र बदर गरिएको छ । बदर गरिएकामध्ये २३ जनाले वंशज र ५ जनाले जन्मको आधारमा झूटो विवरण पेश गरी नेपाली नागरिकताको प्र...

असोज १९, २०७८

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ ।  पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि परियोजना बन्ने कुनै छाँटका...

असोज १९, २०७८

समय : मंगलवार, मध्याह्न १२ः४५ बजे ।  स्थान : सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको कार्यालय सोल्टीमोड । गेटमा केही मानिस भेला भएका थिए ।  सोमवार साँझ सहकारीका सञ्चालक ...

असोज १८, २०७८

२०७८ असोज १६ गते शनिवार बिहान पौने २ बजे बुटवलको नेपालगञ्ज रोडमा बा४ख ९४५९ नम्बरको टिप्पर दुर्घटना भयो । दुर्घटनामा परी २ जना घाइते भए । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।  ...

असोज १७, २०७८

गुल्मीको मालिका गाउँपालिकाका ३२ वर्षीय विक्रम (नाम परिर्वतन) र बुटवल उपमहानरपालिकाकी ३० वर्षीया रञ्जना (नाम परिर्वतन) २०७४ मंसिरमा विवाह बन्धनमा बाँधिए ।  १० वर्षको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा पर...

असोज १६, २०७८

उदयपुरको बेलका नगरपालिका–५ घुम्नेका मुसहर समुदायका महिला खेतबारीमा काम गर्न व्यस्त हुन्छन् । २ वर्षअघिसम्म अर्काको काम गरेर जीविकोपार्जन गर्ने महिला यतिबेला आफ्नै कमाइ गरिरहेका छन् । महिलाले तरकारीदेखि...

असोज १३, २०७८

मोरङको कानेपोखरी गाउँपालिकाका पाण्डव ऋषिदेवको घर २०७७ असारमा आएको बाढीले बगायो । चिस्याङ खोलामा आएको बाढीले घर बगाएपछि उनको परिवार विस्थापित भयो । ‘बाढीले घर मात्रै होइन, भएका लत्ताकपडा समेत सब...

असोज १३, २०७८

शहरियामा बढी देखिने गरेको मुटुरोग शहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्र...

असोज १२, २०७८

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न भन्दै ३ वटै तहका सरकारबीच सम्झौता भएको १ वर्ष बितिसक्दा समेत निर्माणको काम शुरू भएको छैन । २०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्य...