×

बैशाख १५, २०८०

नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर शुक्रवार प्रतिनिधि सभा बैठकमा हंगामा भएको छ । सभामुख कोइरीको अनुपस्थितिलाई सभामुख घिमिरेले विरामी परेको भनेर सूचना सुनाएपछि बैठकमा हंगामा भएको ...

बैशाख १५, २०८०

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर संसदमा हंगामा भएको छ । लगातार १० बैठकमा अनुपस्थित हुने सांसदको जानकारी गराउने क्रममा सभामुख देवराज घिमिरेले विरामी परेर अनुपस्थित भएको बताएका थिए ।&...

बैशाख १५, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला...

बैशाख १५, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो जन्मस्थान तेह्रथुमको छातेढुंगामा पुगेका छन् । कोशी प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुनेक्रममा अध्यक्ष ओली श्रीमती राधिका शाक्यका साथमा आफ्नो जन्मस्थान छातेढुंगामा पुगे...

बैशाख १४, २०८०

काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो । मापदण्ड विपरीत घरको सटरमा पेट्रोल पम्प सञ्चालनमा रहेकाले पेट्रोल पम्प सिल गरिएको नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । घ...

बैशाख १४, २०८०

राष्ट्रियसभा बैठक स्थगित भएको छ । बिहीवार दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रवारसम्मका लागि स्थगित गरिएको हो । बैठक शुक्रवार दिउँसो ४ बजे बस्ने राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

बैशाख १३, २०८०

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विकास निर्माणमा खर्च हुने रकम कटौती नगर्न सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फम्र्स् (स्काएफ) नेपालले माग गरेको छ । आगामी आवको लागि पूर्वाधार विकासमा खर्च हुन...

बैशाख १३, २०८०

दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधि...

बैशाख १३, २०८०

अर्थतन्त्र सुधारका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रियसभामा पेस भएको छ । ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न...

बैशाख १३, २०८०

कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरु जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गर्न थालिएको छ ।  पारिस्थितिकीय प्रणालीमा आध...

बैशाख १३, २०८०

राष्ट्रियसभामा बुधवार अर्थतन्त्रसम्बन्धी एक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ । बुधवार दिउँसो बस्ने बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह प्रस्ताव रहेको जरुरी सार्वजनिक महत्वको ...

बैशाख १३, २०८०

राष्ट्रिय बालअधिकार परिषद्ले बाल गृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ । परिषद्ले सम्बन्धित संस्थालाई निवेदन पेस गर्न सूचना प्रकाशन गरेको छ । परिषद्ले बुधवार सूचना प्रकाशित गरी आगामी जेठ ४ गतेभित्र निवदेन ...

बैशाख १३, २०८०

घामको प्रचण्ड राप र तातो हावा बहने क्रम शुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीम...

बैशाख १३, २०८०

सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छाको संरक्ष...

बैशाख १३, २०८०

इटहरी उपमहानगरपालिका–२ पशुपति चोकस्थित केदर श्रेष्ठको घरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ का ३४ वर्षीय दिपक थापासहित ७ जना रहेका प्रहरीले जनाए...

बैशाख १३, २०८०

प्रतिनिधिसभाले बुधवार संसदीय सुनुवाइ विशेष समिति गठन गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ । ​ दलहरुबीच ...

बैशाख १३, २०८०

बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतकारूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल ...

बैशाख १३, २०८०

बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँचवटा पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् ।  लुम्बिनी प्रदेश...