63 shares
राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
बिहीवार दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रवारसम्मका लागि स्थगित गरिएको हो ।
बैठक शुक्रवार दिउँसो ४ बजे बस्ने राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ ।