×

माघ २१, २०७५

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक भएको सोमवार १ वर्ष पूरा भएको छ ।  गत माघ ७ गते गठन भएको प्रदेशसभाको हालसम्म ७७ बैठकबाट २० वटा विधेयक दर्ता भएका छन् । जसमध्ये १८ वटा पारित भएका छन् ...

माघ २१, २०७५

बुटवल – ५ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठक बसेको सोमवार १ वर्ष पूरा भएको छ । गत वर्ष माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । प्रदेश सभाले १ वर्षको अवधिमा जम्मा १६ वटा कानून निर्माण गरेको ...

माघ १६, २०७५

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले किसानका समस्या समाधान गर्न गत चैतमा ५८ बुँदे मार्गचित्रमार्फत् वाचा गरेपनि समस्या समाधान हुन सकेका छैनन् । किसानका समस्या स...

माघ १३, २०७५

विराटनगर – विराटनगर महानगरपालिकाको कान्तिपुर कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्कको नाममा ६ सय रुपैयाँ लियो । ११ कक्षामा पढ्ने १ विद्यार्थीको नाममा काटिएको रसिदमा विभिन्न शीर्षकको बिल काटेर २ हजार ३ सय र...

माघ ७, २०७५

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा महेन्द्रराय यादवले गत आइतवारदेखि कार्यकाल सम्हालेका छन् । चक्रीय प्रणाली अनुसार राजेन्द्र महतोको २ महिने कार्यकाल सकिएपछि यादवले ...

माघ २, २०७५

विराटनगर – गरीब तथा विपन्नलाई आवासको सुविधा उपलव्ध गराउने उद्देश्यले सरकारले १ नम्बर प्रदेशमा सञ्चालन गरेको जनता आवास कार्यक्रममा किचलो देखिएको छ । संघले प्रदेशमा हस्तान्तरण गरेको कार्यक्रममा बजेट पठाएप...

पुस २८, २०७५

धनगढी – नाम पछाडिको ‘जोशी’ थर हटाएको २४ वर्ष बढी भयो, साहित्यकार यज्ञराज यात्रीले । अनि जोशीको ठाउँमा नयाँ थर ‘यात्री’ जोडे । बने यज्ञराज यात्री । धनगढी उपमहानगरपालिका&nda...

पुस २५, २०७५

बुटवल – रुपन्देहीको दुःख–सुखको साथी हो तिनाउ नदी । वर्षायाममा बहाव (जोखिमपूर्ण) क्षेत्र अतिक्रमण गरी बसेको वासिन्दालाई राम्रोसँग निदाउन दिँदैन यसले । तिनाउ कतिखेर उर्लेर आएर सबै बढारेर लैजान्छ...

पुस २५, २०७५

सुर्खेत – कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले लेकबेसी नगरपालिका–१ थोत्रीखोलाको राउटे बस्तीमा गत शनिवार कोट वितरण गर्यो । सरकारले चिसो महिनामा कोट वितरण गरेपछि सामाजिक सञ्जालमा राउटेले ...

पुस २४, २०७५

जनकपुरधाम – २ नम्बर प्रदेश सभामा स्थापना भएको प्राथमिक उपचार कक्षमा सबैभन्दा बढी सभामुख र उपसभामुखले उपचार गराउने गरेका छन् । प्रदेशसभा सभामुख सरोजकुमार यादव र उपसभामुख उपमा देवले नै सबैभन्दा बढी प...

पुस २४, २०७५

सुर्खेत – देश संघीयतामा गएपछि अधिकारहरू समेत गाउँगाउँसम्म पुगेका छन् । संविधानले नै गाउँसभा, स्थानीय सरकारदेखि प्रदेशसम्म अधिकार दिएको छ । अधिकार पाएर मात्रै त्यसको उपयोग नहुने रहेछ, अधिकार प्रयोग ...

पुस २४, २०७५

जनकपुरधाम – तत्कालीन जिल्ला विकास समिति (जिविस) कार्यालय धनुषाका कर्मचारीले समायोजनमा विभिन्न स्थानीय तहमा गइसकेपनि सवारीसाधन लगायतका जिन्सी सामान फिर्ता गरेका छैनन् । विगतमा जिविसमा विभिन्न तहमा का...

पुस २०, २०७५

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् रामसरोज यादव  । नेपाली कांग्रेसको प्रदेशसभा संसदीय दलका नेता रहेका यादवको जनकपुरधामस्थित प्रदेश सभाबाट १ किलोमिटरको ...

पुस १७, २०७५

जनकपुरधाम – संघीय प्रहरी ऐन नबन्दै २ नम्बर प्रदेश सरकारले प्रहरी ऐन बनाएर लागू गरेको छ । प्रदेश सरकारले छिट्टै प्रहरी भर्ना आह्वान गर्ने दाबी समेत गरिरहेको छ । तर संघीय ऐन नबन्दासम्म प्रदेश प्रहरी ऐन कार्...

पुस १६, २०७५

जनकपुरधाम – २ नम्बर प्रदेश सरकारले स्थायी राजधानी र प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव संसदमा दर्ता गराउन ढिलाइ गरेको छ । राजधानी र नामबारे संसद बैठकका शुरूवाती बैठकमै प्रस्ताव लैजानुपर्ने भएपनि सरकार...

पुस १४, २०७५

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ महावीर चोकका अजित साहलाई उनका बुवा रामसुन्दर प्रसाद साह चार्टर्ड एकाउन्टेन्ट (सीए) बनाउन चाहन्थे ।  बुवा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत भएक...

पुस १२, २०७५

जनकपुरधाम – प्रतिनिधिसभा निर्वाचन हुँदा तत्कालीन एमाले नेता तथा वाम गठबन्धनका उम्मेदवार रघुवीर महासेठको चुनावी नारा बन्यो जनकपुर चुरोट कारखाना । उनले निर्वाचन जितेलगत्तै कारखाना पुनः संचालनमा ल्याइ...

पुस ६, २०७५

जनकपुरधाम – लामो समयदेखि रेल सेवा सञ्चालनमा नभएपनि नेपाल रेल्वे कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाममा छ । कार्यालयमा १६ जना स्थायी कर्मचारी समेत कार्यरत छन् । भारतको जयनगरदेखि जनकपुरसम्म रेल सेवा सञ्...