×

मंसिर १३, २०८०

नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो । द...

मंसिर १३, २०८०

सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई अदालतको स...

मंसिर ९, २०८०

संघीय संसद्‍अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसा...

मंसिर ५, २०८०

टिकटक प्रतिबन्दविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा हुने भएको छ । सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्यानेइमा राखिएको थियो । तर मंगलबार भने&n...

मंसिर ४, २०८०

टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो । रिटमाथि आजबाट सुनुवाइ हुन लागेक...

मंसिर १, २०८०

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा आठवटा रिट दर्ता भएका छन् । टिकटक बन्द गर्ने सरकारको कदमविरुद्ध शुक्रबार दिउँसोसम्म आठ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले लोकान्तरलाई जानक...

असोज १३, २०८०

नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त न्यायाधीश अविलम्ब नियुक्ति गर्न माग गरेको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा सम्पन्न एशोसिएशनको वार्षिक साधारण सभाले न्यायाधीश नियुक्...

असोज १०, २०८०

काठमाडौंको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आज (बुधबार)देखि थुनछेक बहस शुरू हुने भएको छ । प्रकरणमा संलग्न प्रतिवादीको मंगलबार बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस शुरू हुन ला...

असोज ७, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दा आज पनि स्थगित भएको हो । यसअघि स...

भदौ १८, २०८०

कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । अब रिटको सुनुवाइ ३ जना न्यायाधीशको पूर्ण इजलासमा हुनेछ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथे...

भदौ १६, २०८०

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ ।  संघीय संसद्अन्तरगतको संसदीय सुनुवाइ समितिले सूचना प्रकाशित गर्दै उजुरी माग गरेको हो ।  &lsquo...

भदौ १५, २०८०

कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलाशमा पेशी तोकिएको छ । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमा...

भदौ ११, २०८०

सर्वोच्च अदालतमा आज (सोमवार)देखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको शुरूआत गर्न लागेको जानकारी दिए । अब अदालतमा मुद्दा परे...

भदौ १०, २०८०

सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अनुसन्धानमा खुल्न आएका बखत मुद्दा गर्ने गरी प्रतिवादी नबनाएको ...

भदौ १०, २०८०

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेशी तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा जारी मुद्दामा आइतवार अन्तिम सुनुवाइ दाबी गरिएको छ । प...

भदौ ४, २०८०

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्लाबाट सर्वोच्चसम्म आइपुग्दा १८ हजार ६ सय ८२ मुद्दामा न्याय सम्पादन गरेको बताएका छन् ।  संसदीय सुनुवाइ विशेष समितिमा सोमवार आफ्नो भाबी योजना राख्ने क्रममा...

भदौ ४, २०८०

संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया शुरू गरेको छ । समितिको सोमवार बसेको बैठकमा प्रधानन्यायाधीश पदमा सिफारिस श्रेष्ठक...

साउन ३१, २०८०

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका धर्म गौतम र लोकहरी घिमिरेलाई तारेखमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ ।  प्रहरी हिरासतमा रहेका मालपोत कार्यालयका तत्का...