×

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २, २०८०

पछिल्लो केही दिनयता अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुध्रिएको दाबी गरिरहेका छन्, तर बजारमा त्यस्तो कुनै छनक देखिएको छैन । विकास निर्माणका कामहरू ठप्प छन् । जनतामा निराशा व्याप्त छ । विदेशिने नागरिकको संख्...

पुस १, २०८०

१९ जना राष्ट्रिय सभा सदस्य चयनका लागि आगामी ११ माघमा हुने निर्वाचनका लागि सत्तारुढ दलभित्र दाबेदारहरूको दौडधूप तीव्र भएको छ ।  राष्ट्रिय सभामा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसका २...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २८, २०८०

बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने कि नगराउने भन्ने विषयमा द्वन्द्व हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गयो । गोली लागेर घाइते लक्ष्मी मुखियाको मंसिर २७ गते उप...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

मंसिर २२, २०८०

गत निर्वाचनमा दोस्रो ठूलो दलमा सीमित हुँदा केन्द्र र प्रदेशको सत्ताबाट विमुख बन्न पुगेको नेकपा एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित विशेष अभियानले पार्टीमा उत्साह थपिएको बताएको छ । १४ मंसिरमा अध्यक्ष केपी ...

मंसिर २२, २०८०

धनुषाको विदेह नगरपालिकामा विगत ५ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका इन्जिनीयर सञ्जीवकुमार साहको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रद्द गरेको छ । मन्त्री अनितादेवी साहले २०८० मंस...

मंसिर २१, २०८०

राष्ट्रिय सभा सदस्य चयन गर्न आगामी माघ ११ गते हुन लागेको निर्वाचनका लागि सत्तारुढ दलहरू भागबन्डानजिक पुगेका छन् । सत्तारुढ दलहरूबीच भागबन्डामा भएको मोटामोटी सहमतिअनुसार १९ सीटमध्ये सत्तारुढ कांग्रेसले ९, माओ...

मंसिर २१, २०८०

अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवाली विगत ४ महिनादेखि जिम्मेवारीविहीन छन् । ठूला करदाता कार्यालयबाट सरुवा भएर आएका ज्ञवालीले ४ महिनादेखि काम पाउन सकेका छैनन् । कुनै जिम्मेवारी नहुँदा उनी बरन्डामा घाम ता...

मंसिर २०, २०८०

विधानअनुसार नियमित ४ वर्ष र थप गर्न सकिने डेढ वर्ष गरी कांग्रेस महाधिवेशन साढे ५ वर्षमा गर्ने सुविधा पार्टी नेतृत्वलाई छ । तर, कांग्रेसमा पहिलोपटक दुई युवा महामन्त्री भएपछि उनीहरूले महासमिति बैठकबाटै महाधिवेश...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

‘संघीय निर्वाचन सम्पन्न भएको १ वर्षभित्र पार्टीले राष्ट्रिय महाधिवेशन गर्नेछ । यदि प्रतिनिधिसभाले आफ्नो ५ वर्षीय कार्यकाल पूरा नगरी राष्ट्रमा मध्यावधि चुनाव भएमा राष्ट्रिय महाधिवेशन सो चुनावको एक वर्षभित्र गरिसक्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...