×

मंसिर ५, २०७९

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् । रवीन्द्र साझा पार्टीको अध्यक्ष रहेको बेला सो पार्टीको प्रवक्ता रहेका शरदराज पाठकले सोमबार दिउँसोदे...

मंसिर ५, २०७९

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता लिएकी छन् ।  दिउँसो ३ः४५ बजेको मतपरिणामअनुसार, कार्कीले १४ सय ८२ मत पाएकी छिन् ।  नेकपा एमालेका उम्मेदवार अमृ...

मंसिर ५, २०७९

एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ५८ दशमलव ३ प्रतिशत मत खसेको छ ।  अहिले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको जिल्ला निर्वाचन कार्यालयले ज...

मंसिर ५, २०७९

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ ।  छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जन...

मंसिर ४, २०७९

 काठमाडौं-१ को मतगणना सोमवार बिहान ८ बजेदेखि हुने भएको छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना शुरू गर्ने सहमति गरेको हो ।   काठमाडौं-१ मा सत्ता गठबन्धनका साझ...

मंसिर ४, २०७९

काठमाडौं क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका नेता प्रदीप पौडेलको जम्काभेट भएको छ ।  मतदान केन्द्र अवलोकनमा गएका दुवै उम्मेदवारको भेट भने...

मंसिर ४, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।  उनले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भन्दै सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेका हुन् ।  उनले ...

मंसिर ४, २०७९

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट मतदान गरेका छन् ।  जिल्लाको अर्घा राजस्थल मावि रासहचौरबाट आइतवार बिहान मतदान गरेका हुन् ।  जिल्लाबाट ३ पटक लगातार जीत हासिल गरेका रायमा...

मंसिर ४, २०७९

नेकपा माओवादीकी उपमहासचिव पम्फा भुसालले यो पटकको चुनावबाट ह्याट्रिक गर्ने (लगातर ३ पटक जित्ने) बताएकी छन् । आइतवार ललितपुर महानगरपालिका २ नम्वरको राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्दै भुसालले यस्तो बताएकी ह...

मंसिर ४, २०७९

मकवानपुर क्षेत्र २ प्रतिनिधिसभा उम्मेदवार बिरोध खतिवडाले मतदान गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट  नेकपा एकीकृत समाजवादीवाट उम्मेदवार रहेका खतिवडाले हेटौंडा ४ स्थित भुटनदेवी स्कुलको मतदान केन्द्रबाट मत...

मंसिर ४, २०७९

बामपन्थी नेता तथा स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले चुनावपछि पनि देशले गठबन्धन माग गर्ने दावी गरेका छन् । रुपन्देहीको तिलोत्तमा ९ स्थित गौतमबुद्ध प्राविमा मतदान गरेपछि प्रतिक्रिया दिँदै नेता भुसालले कुनै न कु...

मंसिर ४, २०७९

नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीले मतदान गरेकी छन् । दाङ १ बाट एमालेका तर्फबाट उम्मेदवार समेत रहेकी चौधरीले दाङबाटै मतदान गरेकी हुन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उ...

मंसिर ४, २०७९

नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार रहेका कमल थापाले मतदान गरेका छन् ।   राप्रपा नेपालका अध्यक्ष समेत रहेका उनले हेटौंडा-६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालय स्थित मत...

मंसिर ४, २०७९

देशभरका सबै मतदान केन्द्रमा मतदान शुरू भएको छ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभरका सबै मतदान केन्द्रमा मतदान शुरू भएको बताएका छन् । 'अहिलेसम्म कहिँकतैबाट कुनै पनि किसिमको ...

मंसिर ४, २०७९

राप्रपाबाट काठमाडौं–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी कुन्ती पोख्रेलले मतदान गरेकी छन् । उनले पूरानो बानेश्वरमा रहेको शम्भावी स्कुल मतदान केन्द्रबाट मतदान गरेकी हुन्।  काठमाडौं– २ ...

मंसिर ४, २०७९

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मतदान गरेका छन् । जन जागृति मा.वि. गूठी परसौनी (केवलपुर) मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। पश्चिम नवलपरासी-२ बाट उनी प्रतिनिधिसभा सदस्य पदका लागि उम्...

मंसिर ४, २०७९

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् । उनले रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् ।     

मंसिर ४, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन् ।  ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित नारायणी माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले मतादान गरेका छन् । ताप्लेजुङबाट उनी प्रतिनिधि सभा सदस्यका ल...