राजनीति

सरकारलाई डा. कोइरालाको प्रश्न : नागरिकमाथि शोषण कहिलेसम्म ?

सरकारलाई डा. कोइरालाको प्रश्न : नागरिकमाथि शोषण कहिलेसम्म ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचारको चाङमाथि उभिएको आरोप लगाएका छन् । उनले सरकारले नागरिकलाई शोषण गरिरहेको आरोप ...

कांग्रेस १४ औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने

कांग्रेस १४ औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस परीक्षणका लागि पिसिआर विधिको दायरा  बढाउन नसकेको भनी सरकारको आलोचना गरेका छन्। जिपी को...

नेपाली भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्छ  : नेता कोइराला

नेपाली भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्छ : नेता कोइराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन्। पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिव...

सरकारविरुद्धको असन्तुष्टि चरमचुलीमा, दिनदिनै हुन थाल्यो प्रदर्शन [फोटोफिचर]

सरकारविरुद्धको असन्तुष्टि जाहेर गर्न देशैभरि युवाहरूले प्रदर्शन गर्न थालेका छन् । बिहीवार राजधानी काठमाडौँ, पोखरा र चितवनका विभिन्न ठाउँहरूमा प्रदर्शन गरिएका छन् । कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल रहेको...

कांग्रेसको प्रश्न– राष्ट्रपतिको नाममा राखिएको बजेटमा भ्रष्टाचार भयो भने नाम तानिन्छ कि तानिँदैन ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका नाममा अर्बौं रुपैयाँ छुट्टाएर राष्ट्रपतिलाई कार्यकारी अधिकार दिन खोजिएको भन्दै सरकारको जवाफ माग गरेको छ ।  राष्ट्रपतिको नाममा छुट्ट्...

राष्ट्रिय सभामा शोक प्रस्ताव पारित

राष्ट्रिय सभामा शोक प्रस्ताव पारित

राष्ट्रिय सभाको बैठकले ‘प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६’ लाई दफावार छलफलका लागि  विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्व...

करको दर चुहिएको आरोपमा छानबिन गर्न अर्थमन्त्रीको चुनौती - 'राजनीति निर्दयी हुन्छ भन्थे, अनुभव हुँदैछ'

करको दर चुहिएको आरोपमा छानबिन गर्न अर्थमन्त्रीको चुनौती - 'राजनीति निर्दयी हुन्छ भन्थे, अनुभव हुँदैछ'

बजेट अगाडि कुनै व्यापारिक घरानालाई विद्युतीय सवारी साधनको कर बढाउने सूचना चुहाएको आरोप लागेपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समिति बनाएर परीक्षण गर्न ...

राष्ट्रपतिलाई कार्पेट प्रकरणमा जोडिएकोमा प्रधानमन्त्रीको आक्रोश - कार्पेट किन्ने राष्ट्रपतिले हो ?

राष्ट्रपतिलाई कार्पेट प्रकरणमा जोडिएकोमा प्रधानमन्त्रीको आक्रोश - कार्पेट किन्ने राष्ट्रपतिले हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि हुने विरोधलाई आफूले गणतन्त्रमाथिको प्रहारका रूपमा लिने बताएका छन् । बुधवार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथ...

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– सांसदलाई लैनचौर पठाएर जमिन फिर्ता आउँछ ?

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– सांसदलाई लैनचौर पठाएर जमिन फिर्ता आउँछ ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले एकजना सांसदलाई लैनचौर पठाउँदैमा नेपाली जमिन फिर्ता हुन्छ भनी प्रधामनन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छिन्...

लक-डाउनबारे बुधवार बस्ने मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण निर्णय लिन्छ - प्रधानमन्त्री ओली

लक-डाउनबारे बुधवार बस्ने मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण निर्णय लिन्छ - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लक-डाउनको मोडालिटीका बारेमा बुधवार अपराह्न बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्न बताएका छन् । बुधवार विनियोजन विधेयकका बारेम...

नेपालमा १५ जनाकै मृत्यु कोरोनाका कारण भएको भन्न मिल्दैन– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भएका १५ जनाको मृत्यु कोरोनाका कारण मात्र नभएको जिकिर गरेका छन् । विनियोजन विधेयकमा उठेका प्रश्नहरूको...

संसद्‍मा देखिएको असाधारण राष्ट्रिय एकताप्रति प्रधानमन्त्री प्रसन्न, भने– 'एकताप्रति गर्व गर्दछु'

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा देखिएको राष्ट्रिय एकताप्रति प्रसन्नता व्यक्त गरेका छन् । अप्ठ्यारो बेलामा रा...

`
कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । बुधवार वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको टोलीले प्रधान...

उपप्रधानमन्त्री  पोखरेल भन्छन् - 'अहिलेको सीमा विवादमा सेना परिचालन आवश्यक छैन'

उपप्रधानमन्त्री पोखरेल भन्छन् - 'अहिलेको सीमा विवादमा सेना परिचालन आवश्यक छैन'

उप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेलले अहिले देखिएको सीमासम्बन्धी विवाद दुई पक्षबीच संवादका माध्यमबाट समाधान गरिने दृढता व्यक्त गरेका छन् । आर्थिक वर्ष २०७७/७८ क...

संविधान संशोधन विधेयकमा दलहरू एक ठाउँमा, सर्वसम्मत पारित गरेर विदेशी सेना फिर्ता गर्नुपर्ने धारणा

संविधान संशोधन विधेयकमा दलहरू एक ठाउँमा, सर्वसम्मत पारित गरेर विदेशी सेना फिर्ता गर्नुपर्ने धारणा

संसदमा प्रतिनिधित्व गर्ने सबै दलले सरकारले जारी गरेको नेपालको नयाँ नक्साअनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशाना छाप परिवर्तन गर्ने संविधान संशोधन...

संसद्‍मा परराष्ट्रमन्त्रीको जवाफ– चीनसँग त भारतको वार्ता भयो, नेपालसँग नहुनुपर्ने कारण छैन

संसद्‍मा परराष्ट्रमन्त्रीको जवाफ– चीनसँग त भारतको वार्ता भयो, नेपालसँग नहुनुपर्ने कारण छैन

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमा विवादबारे वार्ताबाटै निकाश हुन्छ भन्ने विश्वासमा सरकारले अन्य विकल्पबारे नसोचेको बताएका छन् । सीमा विवाद समाधान...

अब आउने पुस्ताले कहिल्यै नाकाबन्दी भोग्नुपर्दैन - परराष्ट्रमन्त्री ज्ञवाली

अब आउने पुस्ताले कहिल्यै नाकाबन्दी भोग्नुपर्दैन - परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अबको पुस्ताले कहिल्यै नाकाबन्दी भोग्नु नपर्ने गरेर नेपालले छिमेकी सम्बन्धहरू बिस्तार गरेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाम...