×

चैत २५, २०८०

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । दोस्रोपटक मुख्यमन्त्री नियुक्त बनेका अधिकारीलाई आइतवार दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएक...

चैत २५, २०८०

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि गरिएको दाबीमा बहुमत पुर्‍याउन आफ्नोसमेत गणना भएको बारे प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले हस्ताक्षर नगरेको बताएका छन् । धितालको समेत नाम जोडेर गरिएको दाबी...

चैत २५, २०८०

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । शुक्रवार मुख्यमन्त्री पदको शपथ लिएसँगै महराले तीन जना मन्त्री नियुक्त गरेका हुन् । मुख्यम...

चैत २५, २०८०

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको स्वीकार गरेका छन् ।  भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले ...

चैत २५, २०८०

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेमा महिलाको सङ्ख्या शून्य देखिएको छ । शनिवार २० जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । उनीहरू सबै पुरुषमात्र रहेका छन् ...

चैत २५, २०८०

गण्डकीमा सभामुखको समेत हस्ताक्षर जुटाएर गरिएको दाबीका आधारमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ...

चैत २५, २०८०

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आइतवार बुटवलमा मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । महरा गत शुक्रवार मुख्यमन्त्री ...

चैत २५, २०८०

नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई आइतवार मुख्यमन्त्री नियुक्त गरेका हुन्...

चैत २५, २०८०

मान्म– नेकपा (एमाले) जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्राप्त गरे । यही चैत २१ गतेदेख...

चैत २५, २०८०

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् । माओवादी केन्द्रका ८ तथा स्वतन्त्र हैसियतका दीपक मनाङेसहितको समर्थनमा अधिकारीले आइतबार प्रदेश प्रमुखसमक्ष मु...

चैत २५, २०८०

प्रतिनिधि सभाको रिक्त एक सीट पदपूर्तिका लागि वैशाख १५ मा हुन लागेको उपनिर्वाचनलाई जनमत परीक्षणको रूपमा पनि चासो र व्यग्रताका साथ हेरिएको छ । २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनको डेढ वर्षपछि हुन गइरहेको निर्वाचनले...

चैत २५, २०८०

गठन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले अबको महाधिवेशनमा आफू पार्टी सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् ।  नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार बुटवलमा गरेको पत्रकार भेट...

चैत २५, २०८०

गठन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरूमाथि अनुसन्धान गर्न छानबिन समिति गठन हुनुपर्ने बताएका ...

चैत २५, २०८०

काठमाडौं–संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) अन्तर्गतका विभिन्न पाँच संसदीय विषयगत समितिको बैठक आज बस्दै छ ।  प्रतिनिधिसभाका चारवटामध्ये कानून, न्याय तथा मानवअधिकार समितिको र शिक्षा,स्वास्थ्य ...

चैत २५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज (आइतवार) साँझ ५ बजे बस्ने तय छ ।  बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्...

चैत २५, २०८०

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने भएको छ । उम्मेदवारको सूची प्रकाशन भएपछि आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने, सोमबार मनोनयनपत्र र उजुरी उपर जाँचबु...

चैत २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतवार) आफ्नो गृहजिल्ला चितवन जाँदै छन् । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न उनी त्यहाँ जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे ...

चैत २५, २०८०

बारा– नेकपा (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले २७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले ३४३ मत प्राप्त गरे...