×

असार २४, २०८१

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले फाइल खोल्छु भनेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले धम्कीको भाषा बोलिरहेको आरोप लगाएका छन् । एक हप्ताभित्र फाइल खोल्न उनले गृहमन्त्रीलाई चुनौती दिए । ...

असार २४, २०८१

केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्नेगरी नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमतिलाई संसदमा घोचपेच चलिरहेको छ । नेकपा (माओवादी केन्द्र)ले असार १७ गते कांग्रेस र एमालेबीच भएको सहमति अपारदर्शी...

असार २४, २०८१

नेकपा (एमाले)ले आफ्नो पार्टीलाई एक्ल्याउने र कमजोर बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको षडयन्त्रपछि नेपाली कांग्रेससँग नयाँ समीकरण बनेको बताएको छ । प्रचण्डको उथलपुथलवादी सोचका कारण नै आफूहरू सरकारबाट बाह...

असार २४, २०८१

अल्पमतमा परिसकेर पनि सत्ता हस्तान्तरणमा आलटाल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा (एमाले)का सांसदले आग्रह गरेका छन् । सोमवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैरेले अ...

असार २४, २०८१

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार बिहान माओवादी केन्द्र नेतृत्वको सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मन्त्रीहरूले राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।&nb...

असार २४, २०८१

अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटार सर्नेगरी संसद्‌मा विश्वासको मत माग्नुअगावै तयारी थालेका छन् । विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि प्रचण्डले ललितपुरको खुमल...

असार २४, २०८१

प्रतिनिधिसभाको बैठक आज (सोमवार) पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश, व्यवस्थापन कार्यलगायत कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्...

असार २३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी, पहिरो, डुबान तथा प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरेको छ ।    &nbs...

असार २३, २०८१

नेकपा (एमाले)ले मंगलवारका लागि सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा मंगलवार मध्यान्ह १२ बजे बस्ने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । बैठकमा प...

असार २३, २०८१

नयाँ गठबन्धनका सहयात्री दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेत...

असार २३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असार २८ गते विश्वासको मत लिनुअघि नै राजीनामा दिन नेपाली कांग्रेस र नेकपा (एमाले)ले दबाब बढाएका छन् । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई...

असार २३, २०८१

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इन्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज सम्पन्न बैठकले उक्त नि...

असार २३, २०८१

नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै संसदमा रामकृष्ण ढकालले गाएको गीतका हरफ सुनाएका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद शर्म...

असार २३, २०८१

नेकपा एमालेका सांसद योगेश भट्टराईले बहुमत गुमाइसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई २८ असारसम्म पदमा बस्ने नैतिक आधार नभएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा आइतबार विशेष समय ल...

असार २३, २०८१

नयाँ बन्ने सरकारको नेतृत्व लिन तयारी गरेको नेकपा एमालेले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा रहेको रास्वपालाई कहिलेसम्म समर्थन कायम राख्ने भनेर प्रश्न गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठक...

असार २३, २०८१

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशभर पहिरोले सडक अवरुद्ध भएजस्तै सरकारमा गएको पहिलोले सदन पनि उस्तै गरी अवरुद्ध भएको बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा आइतबार शून्यमा समयमा बोल्दै खतिवडाले...

असार २३, २०८१

नेकपा एमालेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा गरेर नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेको छ । संविधानको कुन धारामा लैजाने भन्ने चिन्ता राष्ट्रपतिको भएको एमालेको भनाइ छ ...

असार २३, २०८१

नेकपा एमालेका प्रमुख सचेतक एवं सांसद महेश बर्तौलाले बहुमत नै गुमाएका प्रधानमन्त्रीलाई पदमा बस्न नमिल्ने बताएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहा...