×

असार २७, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न बिहीबार संसदीय दलको बैठक आह्वान गरेको छ । पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छ...

असार २७, २०८१

प्रतिनिधिसभाको बैठक आज (बिहीवार) बस्दै छ । बैठक अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो । बैठकमा आज एकमात्र सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्र...

असार २६, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको नेता बुद्धिमान तामाङले जानकारी दिए । उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदि...

असार २६, २०८१

नेकपा एमालेको सचिवालय बैठकले ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले कात्तिक मसान्तभित्र ११ जिल्ला...

असार २६, २०८१

नयाँ सत्ता समीकरणमा मिलेर अगाडि बढ्ने समझदारी गरेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्री चयनको लागि विभिन्न मापदण्ड तय गरेका छन् । देशमा अस्थिरता र अराजकता मौलाएको भन्दै नागरिकलाई डेलिभरी दिने र संविधान श...

असार २६, २०८१

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीले छल गरेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बिफ्रिङ गर्दै प्रचण्...

असार २६, २०८१

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेतासमेत रहेका मन्त्री अहिरले बुधबार लुम्बिनीका मुख्यमन्त्री जोखबहाद...

असार २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले दोहोरो पासपोर्ट र सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताएका छन् ।  सर्वोच्च अदाल...

असार २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले रास्वपा रवि लामिछाने क्लबमा हाइज्याक भएको टिप्पणी गरेका छन् । आफूमाथि गरिएको कारबाही गैरकानूनी भएको उनले बताए । पार्टीले...

असार २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले संविधानको धारा ७६ (३) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ भन्ने आशमा रवि लामिछानेले सरकार नछाडेको टिप्पण...

असार २६, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरतामा जान थालेकाले कांग्रेस र एमाले मिल्नुपरेको बताएका छन् । सचिवालय बैठकमा बिफ्रिङ गर्दै ओलीले देश अस्थिरतामा जानबाट रोक्न, राष्ट्रिय हितका लागि कांग्रेस एमाले...

असार २६, २०८१

नेकपा एमालेले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने निर्णय गरेको छ । एमालेको सचिवालय बैठकले बुधबार संविधान अनुसार ७६(२) अनुसार सरकार गठन गर्न कुनै बाधा नहुने निर्णय गरेको एमाले उपमहासच...

असार २६, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेको विषयमा व्यंग्य गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै शर्माले पार्टी राम्रोसँग चलेन भनेर बोल्दा कांग्रे...

असार २६, २०८१

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक मंगलबार नै बस्ने तय भएपनि अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपनि बैठक स्थगित भएको छ ।  बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको ...

असार २६, २०८१

नेकपा (एमाले)ले  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागले गत बुधवार जारी गरेको निर्देशन कार्यान्वयन नगर्न–नगराउन आग्रह गरेको छ ।  एमाले केन्द्रीय सहकारी तथा ग...

असार २५, २०८१

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताएका छन् ।   खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको &lsqu...

असार २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल पदमुक्त भएसँगै पार्टीभित्र उनको ठाउँ लिने नेताको खोजी शुरू भएको छ । पार्टीले ढकाललाई महामन्त्रीसहित प्रवक्ता र केन्द्रीय सदस्यबाट समेत पदमुक्त गरेपछि आका...

असार २५, २०८१

नेकपा एमालेका सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई महाभारतको पात्र हिरण्यकश्यपजस्तो ठानेपछि कांग्रेस–एमाले नरसिंह अवतारमा आएको टिप्पणी गरेका छन् । राजनीतिमा प्रचण्ड ब्वा...